महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै
बुधबार, माघ ३०, २०८१

नेपहपको श्रीपेच विजेता 'योङ्ग वेभ'को गीत 'बेबी' सार्वजनिक
मंगलबार, माघ ८, २०८१
सार्वजनिक भएको छोटो समयमा नै गीतले चर्चा सँगै युट्युबमा राम्रो भ्युज पनि बटुलिसकेको छ । गीतमा प्रोडक्सन, मिक्स र मास्टरिङ्ग 'जेन'को रहेको छ भने गीतको भिडियो 'घिसिङ२१' ले निर्माण गरेका हुन् ।

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व'
शुक्रबार, माघ ४, २०८१
गएको पुस २५ गतेदेखि प्रदर्शन भइरहेको नाटक ‘महासत्व’ अझै मञ्चनकै क्रममा छ । सांस्कृतिक तथा पौराणिक कथावस्तुमा तयार पारिएको नाटक ‘महासत्त्व’ कौशी थिएटरमा मञ्चन भइरहेको हो । जुन नाटकले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ ।

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू
सोमबार, पुस १५, २०८१
काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ । सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।
कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उनले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताए...
-1731478115.jpg)
२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
बुधबार, कात्तिक २८, २०८१
नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म “२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१” को आयोजना गर्ने भएको छ ।
महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त...
‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित)
सोमबार, कात्तिक ५, २०८१
गायक किरण पुञ्जद्वारा स्वरबद्ध ‘खुल्ला आँखा र सपना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन रहेको छ ।
नाँचु नाँचु लाग्ने “कुचु कुचु मिनावल” (भिडियो)
आइतबार, असोज २०, २०८१
नेपाल भाषाको चर्चित चलचित्र “पखाः”मा आफ्नो अभिनयको उत्कृष्टता दिएकी बरिष्ठ कलाकार सूर्यमा लाखनाल अभिनित नेपाल भाषाको म्युजिक भिडियो कुचु कुचु मिनावल सार्वजनिक भएको छ ।
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो)
आइतबार, असोज १३, २०८१
महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।

गायक घमेश दुलालको ‘खर्च दशैँ’लाई बोलको नयाँ गीत सार्वजनिक (भिडियो)
बुधबार, असोज ९, २०८१
चर्चित गायक घमेश दुलाल र गायिका शारदा रसाइलीद्वारा स्वरबद्ध ‘खर्च दशैँ’लाई बोलको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
साताको लोकप्रीय