News 24 Television
क्यासिनो सञ्चालनमा करोडौँ घुस, छानबिन गर्न मन्त्रीकै चुनौती
क्यासिनो सञ्चालनमा करोडौँ घुस, छानबिन गर्न मन्त्रीकै चुनौती नेपाली काँग्रेसका सह–महामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार सांसद बजगाईले सामाजिक सञ्जालमार्फत पर्यटनमन्त्री पाण्डेको नामै किटेर घुस लिएको आरोप लगाएका हुन् । बजगाईले लेखेका छन्– ‘मन्त्री आफू कमिसन खान्छ, अरूको स्पोन्सर प्रचार गर्छ । हामी...
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले पहिलोपटक ऊर्जा मन्त्रालयले कुलमानलाई गत असोज २२ गते १५ बुँदे स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि दोस्रोपटक तिहारअघि कात्तिक १३ गते पुनः ६ बुँदे स्पष्टीकरण सोधेको स्रोतको भनाइ छ । ७ दिनभित्र स्पष्टीकरण दिन माग गरिएको भए पनि कुलमानले भने त्यसको पनि कुनै जवाफ नदिईकन टारेर बसेका छन्...
दीपक मनाङे कारागार चलान
दीपक मनाङे कारागार चलान
अमेरिकी सेना र ठूला नीतिगत भ्रष्टाचारबारे प्रश्न 
अमेरिकी सेना र ठूला नीतिगत भ्रष्टाचारबारे प्रश्न  प्रतिपक्षी दल माओवादी केन्द्रकी सांसद दुर्गा राईले अमेरिकी सेना दलबलसहित नेपाल आएकोबारे रक्षामन्त्री मानवीर राईलाई प्रश्न गरेकी हुन् । जवाफमा रक्षामन्त्री राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा कुनै सत्यता नरहेको बताए । उनले एक जना अमेरिकी सेनाका रथी भने नेपाल भ्रमणमा आएको जानकारी दिँदै तर दलबलसहित अरु अमेरिकी सेना...
Weather Update