दुर्गा प्रसाईलाई १२ दिन हिरासतमा राख्न अनुमति, ३ कसुरमा अनुसन्धान
शुक्रबार, चैत २९, २०८१
चीनको विकास नेपालका लागि प्रेरणादायी : दिनानाथ शर्मा
बिहीबार, चैत २८, २०८१
चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । सी.पी.सी.को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् ।
बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल-चीन सम्बन्धको ७० वर्ष पुगेको...
वैदेशिक सहायता घट्दै गयो, अझै घट्छ : परराष्ट्रमन्त्री देउवा
बिहीबार, चैत २८, २०८१
अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान संकुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उनको भनाई छ । उनले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्याएको बताइन् । सबै नेपाली आर्थिक विकास र प्रगतीको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न...
नवनिर्वाचित बार अध्यक्ष भन्छन्- 'व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर काम गर्नेछौँ'
बिहीबार, चैत २८, २०८१
काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा
बुधबार, चैत २७, २०८१
लामो सुख्खा यामपछि काठमाडौँ उपत्यका लगायत पूर्वी नेपालका जिल्लाहरुमा हल्का वर्षा भएको छ । बुधबार बिहानदेखि पूर्वमा हल्का वर्षा भए पनि काठमाडौँमा भने दिउँसो मात्र वर्षा भएको छ ।
मौसम पूर्वानुमान विभागका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको...
