सहकारी पीडितहरुको आन्दोलनमा झडप
बुधबार, मंसिर ५, २०८१
दुर्गा प्रसाईलाई के हुन सक्छ कारबाही ?
बुधबार, मंसिर ५, २०८१
प्रसाईले सार्वजनिक गरेका प्रमाणहरु झुटा सावित भएमा कसूरको मात्रा हेरी १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । सरकारले प्रसाईविरुद्ध कागजात कीर्ते र मानहानिमा समेत मुद्दा चलाउन सक्छ । सरकारी लिखत, कागजात तथा हस्ताक्षर कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग...
स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री ओली
सोमबार, मंसिर ३, २०८१
प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गरे । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । ढुंगानाले...
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
आइतबार, मंसिर २, २०८१
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ढुङ्गानालाई फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा उनले देहत्याग गरेका हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना नेपालको कानुनी क्षेत्रमा प्रख्यात व्यक्ति हुन् । उनी २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभा (संसद)को सभामुख बनेका थिए । उनलाई तत्कालीन सशस्त्र विद्रोही पक्ष नेकपा...
