काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता
आइतबार, मंसिर २, २०८१
काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता
आइतबार, मंसिर २, २०८१
आईतवार काठमाडौं महानगरपालिका १६ को अध्यक्षका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
मनपरी हवाई भाडा बढाउने वायुसेवा कम्पनीलाई कारबाही हुन्छ : मन्त्री पाण्डे
आइतबार, मंसिर २, २०८१
गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।...
उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले गराउन प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक
शुक्रबार, कात्तिक ३०, २०८१
बुटवल–नारायणगढ सडकको ठेक्का तोड्ने चेतावनी, चिनियाँ ठेकेदारले छाड्यो अलपत्र
शुक्रबार, कात्तिक ३०, २०८१
सम्झौताअनुसार काम सम्पन्न नगरेको चिनियाँ ठेकेदारले समयावधि दुई वर्ष थप गरिदिँदा पनि काम आधा मात्रै गरेर अलपत्र छाडेको छ । देशको प्रमुख र व्यस्त राजमार्गमा भइरहेको यो ढिलासुस्तीका कारण आम सर्वसाधारण यात्रु र स्थानीयले सास्ती भोग्दै आएका छन् । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्ने उक्त कार्य समयमै...
ओलीलाई कुलमानको अर्को चुनौति, १५ दिनपछि अर्को परीक्षा !
शुक्रबार, कात्तिक ३०, २०८१
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुमा पुनः विद्युत जोड्न निर्देशन दिनेगरी निर्णय गर्यो । यो निर्णय विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको कदम विपरित थियो ।
क्यासिनो सञ्चालनमा करोडौँ घुस, छानबिन गर्न मन्त्रीकै चुनौती
बिहीबार, कात्तिक २९, २०८१
नेपाली काँग्रेसका सह–महामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार सांसद बजगाईले सामाजिक सञ्जालमार्फत पर्यटनमन्त्री पाण्डेको नामै किटेर घुस लिएको आरोप लगाएका हुन् । बजगाईले लेखेका छन्– ‘मन्त्री आफू कमिसन खान्छ, अरूको स्पोन्सर प्रचार गर्छ । हामी...
