News 24 Television
जीर्ण संरचनामा खानेपानी संकलन, प्राविधक भन्छन्– लोड धेरै नदिनु
जीर्ण संरचनामा खानेपानी संकलन, प्राविधक भन्छन्– लोड धेरै नदिनु सर्लाहीको रानीगञ्जमा ३५ वर्ष अगाडि निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेको छ । खानेपानी जम्मा गर्ने ट्याङ्की र पाइपबाट पानी चुहिन थालेपछि रानीगञ्ज खानेपानीका उपभोक्ताले आवश्यक पानी पाएका छैनन् । अहिले थोरै समय मात्र खानेपानी वितरण गरिएको छ ।
सर्लाहीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
सर्लाहीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न सर्लाही एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्डको आयोजनामा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेक, लालबन्दी मोडल हस्पिटल तथा लायन्स क्लब अफ लालबन्दी सिटीको संयुक्त आयोजनामा लालबन्दी न.पा. १२ जियाजोर स्थित श्री नारायण माध्यमिक विद्यालयमा संचालन भएको निशुल्क स्वास्थ शिविर सम्पन्न भएको...
अल्टिमेटम सकिने बित्तिकै अवैध संरचनामा डोजर फुल गियरमा
अल्टिमेटम सकिने बित्तिकै अवैध संरचनामा डोजर फुल गियरमा पोखरा महानगरपालिकाले बजारको बीच भाग भएर बग्ने फिर्के खोलामाथिको अतिक्रमण हटाउन आईतबारदेखि डोजर अभियान सुरु गरेको छ । ३५ दिने अल्टिमेटम सकिएसँगै महानगरले तीन स्थानबाट एकैसाथ अवैध संरचना हटाउने काम अघि बढाएको हो ।
सप्तरीमा कसरी बदलिदैछ आर्थिक अवस्था ?
सप्तरीमा कसरी बदलिदैछ आर्थिक अवस्था ? सप्तरीका ग्रामिण भेगका स्थानीय आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत सहयोग पाएसंगै व्यापार व्यवसाय गर्न थालेका छन् ।  स्थानीय बजारको मागको आधारमा आफ्नो सीप र मेहनतले उनीहरू स्वरोजगारमा जुटेका हुन् । नयाँ प्रविधिको प्रयोग गर्दै व्यवसाय गरेर जीवनस्तर उकासिएको उनीहरुको अनुभव छ  ।
Weather Update