गरिमाविकास बैंकको ‘ठगी धन्दा’ ! प्रहरीकै अघि आत्मदाहगर्दै पीडित !
बिहीबार, मंसिर २५, २०८२
“अल्टिमाको १२.१२ क्याम्पेन—तीन नयाँ रोमाञ्चक कार्यक्रममा लन्च र इतिहासकै उत्कृष्ट अफरहरू”
बुधबार, मंसिर २४, २०८२
झापाबाट रोहिंग्या शरणार्थी नेपाल भित्रिने डर
बुधबार, मंसिर २४, २०८२
रोहिंग्या शरणार्थीको अवैध प्रवेश बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै झापाको काँकरभिट्टा नाकासहित भारतसँग जोडिएका सीमानाकामा सुरक्षा निकायले निगरानी कडा बनाएका छन् ।
भुक्तानी रोकिँदा निर्माण कार्य प्रभावित हुने डर
बुधबार, मंसिर २४, २०८२
सिन्धुपाल्चोकको चौतारामा निर्माणधीन मिनी रंगशाला २०७६ सालमा सुरु गरेर २०७९ सालभित्र पूरा हुने लक्ष्य राखिएको थियो । निर्माण कम्पनी र सरकार एक–अर्कामा दोषारोपण गर्दै चौतारा रंगशालाको काम वर्षौदेखि अलपत्र पारिरहँदा सबैभन्दा ठूलो प्रश्न अब खेलाडीहरूको भविष्यमा उब्जिएको छ ।
यशोदा फुड्सको उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार पीभी रूफ–टप प्रणाली जडान !
सोमबार, मंसिर २२, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने
सोमबार, मंसिर २२, २०८२
तीन दिनसम्म थाहा नगरपालिका जात्रामय
शनिबार, मंसिर २०, २०८२
मकवानपुरको थाहा नगरपालिकामा रहेको प्रसिद्ध इन्द्रायणी माईको ऐतिहासिक जात्रा बिहीबारदेखि विधिवत् रूपमा शुरु भएको छ । भगवान इन्द्र र इन्द्रायणी अर्थात सतिदवीसँग सम्बन्धित किम्बदन्तीमा आधारित यो जात्रा मकवानपुर जिल्लाको मात्रै होइन, बागमती प्रदेशकै महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा पहिचान बनाउँदै आएको छ ।
४४ जना नेपाली युवालाई ग्रिस लगेर सम्झौता विपरितको काम लगाउने पाकिस्तानी युवक पक्राउ
शुक्रबार, मंसिर १९, २०८२
