रानीजमरा ज्यानमारा ! बालबालिका जोगाउनै मुस्किल
शुक्रबार, कात्तिक २८, २०८२
प्रहरी प्रशासन अझै जोखिममा ! सरकार बेमतलबी
बुधबार, कात्तिक २६, २०८२
जेन–जी आन्दोलन र विध्वंसले अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १ हजार जनाले राजीनामा दिइसकेका छन् । उता, लुटिएका सयांै हात हतियार अझै गायव छन् । जसका कारण सुरक्षाकर्मीको मनोबल अझै उठ्न सकेको छैन । यसका लागि जनताको साथ आवश्यक रहेको सुरक्षा अधिकारीको धारणा छ ।
कारागार नै मृत्युखाना बन्दै ! कैदीहरु मर्दै कि मारिदै ? जेलभित्र मृत्यु रहस्य
सोमबार, कात्तिक २४, २०८२
सुनसरीस्थित झुम्का कारागार असुरक्षित बन्दैगएको छ । कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीहरु आन्तरिक प्रशासनबाटै असुरक्षित बन्दै गएको कैदीबन्दीका आफन्तहरुले आरोप लगाएका छन् । कोशी प्रदेशकै बढी कैदी संख्या अटाउने झुम्का कारागारमा पछिल्लो केही महिना यता कैदीहरुको निरन्तर मृत्यु अनि गुण्डागर्दीका घटना सार्वजनिक भएपछि आफन्तहरुले चिन्तित बनेका छन् ।
