News 24 Television
बल्ल पारित भयो चलचित्र विधेयक, सांसदहरुले देखाए चासो
बल्ल पारित भयो चलचित्र विधेयक, सांसदहरुले देखाए चासो चलचित्र विधेयक, २०८१ राष्ट्रियसभाले सर्वसम्मतिले पारित गरेको छ । बुधबारको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयक, २०८१ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
भोट माग्ने हराउने नेतालाई मकवानपुरमा २ मा लालपूर्जा खोइ ? अभियान
भोट माग्ने हराउने नेतालाई मकवानपुरमा २ मा लालपूर्जा खोइ ? अभियान प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैँ जाँदा उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवार मत माग्न दौडधुप गरिरहेका बेला मकवानपुरको सिमलटार टोलका मतदाताहरू भने उम्मेदवारसँग लालपुर्जा खोजी रहेका छन् ।
केन्द्र सरकारसँग गण्डकीको अधिकार युद्ध
केन्द्र सरकारसँग गण्डकीको अधिकार युद्ध गण्डकी प्रदेशले स्थापनाको आठौँ वर्ष पार गरेको छ । स्थापनाको नबौँ वर्ष प्रवेश गरिरहदा प्रदेशका समस्या भने उस्तै छन् । संघ सरकारसँग अधिकारको लडाई नसकिएको र एकजुट भएर संघलाई दवाब दिनुपर्नेमा सत्तापक्ष र प्रतिपक्ष आज पनि एकै ठाउँमा देखिन्छन् ।
१२ वर्षको बिलम्बपछि पुगेको सडकले स्थानीय हर्षित, के पाउलान सुविधा ?
१२ वर्षको बिलम्बपछि पुगेको सडकले स्थानीय हर्षित, के पाउलान सुविधा ? ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ हर्कपुर हुँदै सुनकोशी गाउँपालिकाको तल्लो भेग जोड्ने गोरेटो बाटो अब मोटर गुड्ने सडकमा रूपान्तरण भएको छ । दशकौँदेखि स्थानीयको सपना बनेको मोलुङ–एकवार सडक अन्ततः यथार्थमा परिणत भएको हो ।
Weather Update