काठमाडौं उपत्यकामा हावाहुरीसँगै वर्षा
शनिबार, चैत ३०, २०८१
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार !
शनिबार, चैत ३०, २०८१
कपी कलम र पुस्तक समाउनुपर्ने कलिला हातहरुले आफुुभन्दा पनि ठूलाठूला भाँडा मस्काइरहेका हुन्थे । कलिला बालकहरु बिहान ५ बजेदेखि मध्य रातिसम्म जुठा भाँडा माझ्थे । न खानको टुंगो हुन्थ्यो न सुत्नकै । तर सामुदायिक संस्था सानो पाइलाले वीरगञ्जका विभिन्न स्थानहरुबाट उद्धार गरेसँगै अहिले उनीहरु निर्धक्क भएर आरामसँग निदाउन सक्ने भएका...
विसु पर्वले ल्यायो जताततै उल्लास, सीमानाका भरिभराउ
शुक्रबार, चैत २९, २०८१
अधिंकाश सुदूरपश्चिमेलीहरुको मौलिक पर्व विसु संक्रान्ति अर्थात विश्व संक्रान्ति नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाहरु समेत धमाधम घर फर्किरहेका छन् ।
सुदूरपश्चिमका हजारौं मानिसको रोजगारी प्राय भारत नै हुन्छ । भारत गएकाहरु समेत विसु पर्व मनाउन घर फर्किन थालेपछि यतिबेला सुदूरपश्चिम क्षेत्रका नाकाहरु व्यस्त...
एलओडी क्लब विश्वकै ४४औं स्थानमा उक्लियो
बिहीबार, चैत २८, २०८१
ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट...
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो
बुधबार, चैत २७, २०८१
मंगलवार गुरुङ समुदायको बाहुल्यता भएको पोखरामा सांस्कृतिक पर्व टहोटे पर्व मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व तमु समुदायले मनाउने गर्छन् । यसै अवसरमा पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार पोखराको मुख्य चोकहरुमा परम्परागत भेषभुषा, झाँकी तथा ¥याली...
महायानी बौद्धमार्गीको महत्वपूर्ण अनुष्ठान बज्रगुरु मन्त्र जप दोलखामा सम्पन्न
बुधबार, चैत २७, २०८१
भीमेश्वर, कालिन्चोक लगायतका प्रख्यात धार्मिकस्थलहरु रहेको दोलखामा महायानी बौद्ध धर्मावलवम्बीका लागि महत्वपूर्ण मानिने वज्रगुरु मन्त्र जप कार्यक्रम मंगलवार सम्पन्न भएको छ । १० दिनसम्म गरिएको १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजामा हजारौँ बाँैद्धमार्गी सहभागि हुँदा चरिकोट गुलजार बन्यो ।
गभर्नर हत्याउन को सक्रियः कांग्रेस–एमालेको भित्रि तयारीमा पड्किए शेखर
सोमबार, चैत २५, २०८१
मुलुकको वित्तिय व्यवस्था र बैंकिङ प्रणालीलाई रेगुलेट गर्नका लागि गभर्नर अनिवार्य हुन्छ । तर, सरकारले गभर्नर चयनलाई असहज स्थितितर्फ विषयवस्तुलाई डो¥याउने देखिएको छ ।
बागमतीका प्राय सामुदायिक वनमा डढेलो, प्रदुषण उच्च
सोमबार, चैत २५, २०८१
गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जताततै वन डढेलोको प्रकोप बढिरहेको छ । बागमती प्रदेशका चितवन, धादिङ, सिन्धुली, मकवानपुर लगायत प्रायः जिल्लाहरुमा वन डढेलो लाग्दा वायू प्रदुषण बढेको छ ।
ठेकेदार कम्पनीको लापारबाही, अलपत्र बन्यो राजविराज–भारदह सडक
आइतबार, चैत २४, २०८१
सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई राजमार्गसँग जोड्ने मुख्य सडक हो राजविराज–भारदह सडक । सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्ममा यो सडकको साढे आठ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले निर्माणकार्य अलपत्र पारेकाले सडक भद्रगोल छ भने यात्रुहरूले आवतजावतमा अनेक समस्या भोगिरहेका छन् ।
साताको लोकप्रीय
