News 24 Television
ओखलढुंगाको सानोचित्रेमा पानीको समस्या एकादेशको कथा 
ओखलढुंगाको सानोचित्रेमा पानीको समस्या एकादेशको कथा  ओखलढुंगाको सानोचित्रेमा खानेपानीकै जोहोका लागि जंगलको मुहानमा धाउन बाध्य महिलाहरू अब आफ्नै आँगनमा धारोबाट पानी भर्दैछन् । पानीकै लागि गरिएको उनीहरुको दशकौंको संर्घष अब ईतिहाँस बनेको छ । सिद्धिचरण नगरपालिका–५ स्थित यो बस्तीका धेरै महिलाले जीवनको ठूलो हिस्सा पानीको जोहोमै बिताए । तर अब एक घर एक धारो कार्यक्रमले उनीहरूको...
Weather Update