News 24 Television
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् ।
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा 
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा  केही ठाउँमा निर्माण कार्य सुरुनै भएको छैन भने कैही ठाउँमा निर्माण भएर पनी सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । सुदूरपश्चिमकै मुख्य तरकारी तथा फलफूलको बजारमा कोल्डस्टोर अलपत्र पर्दा किसानको तरकारी कुहिएर माटोमा विलय भएकोे लेखाजोखा छैन । 
फेसबुक–इन्स्ट्राग्राम बन्दको अन्तिम तयारी ! कारोडौं अकाउन्ट वेकामे !
फेसबुक–इन्स्ट्राग्राम बन्दको अन्तिम तयारी ! कारोडौं अकाउन्ट वेकामे ! नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच अहिले ‘फेसबुक बन्द हुन्छ त ?’ प्रश्नले सनसनी फैलाइरहेको छ । सरकारले तोकेको दर्ता म्याद सकिन केही दिन मात्र बाँकी हुँदा पनि ठूला प्रविधि कम्पनीहरू मौन बसेपछि फेसबुकसहितका चर्चित प्लेटफर्महरूको भविष्य अनिश्चित देखिन थालेको हो । दर्ता नभए बन्द हुन्छ भन्दै दिएको अन्तिम चेतावनीले यो बहसलाई...
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल 
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल  नेपालको लोपोन्मुख मेचे जातीले यस वर्षको वैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । झापाको मेचीनगरमा विशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस वर्षको वैशागु बथर पर्व मनाएको हो । 
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी !
डरलाग्दो बन्दै सिन्धुपाल्चोक ! पानी नै नपाएर बढ्यो छटपटी ! नेपालमा सुख्खा ग्रस्त क्षेत्रहरूको समस्या ठूलो चूनौती बन्दै गएको छ । जसले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पारेको छ । 
वीरगञ्ज झडप : ४ जना पक्राउपछि हिन्दुवादी युवाहरु फेरि प्रदर्शनमा
वीरगञ्ज झडप : ४ जना पक्राउपछि हिन्दुवादी युवाहरु फेरि प्रदर्शनमा सुरक्षाकर्मी र हिन्दुवादी युवाहरुबीच भएको भिडन्तले प्रहरी कार्यालय अगाडी कहीबेर स्थिति तनावपूर्ण बनेको थियो । आफूहरु शान्तिपूर्ण रुपमा धर्नामा बसेकाहरुलाई लाठीचार्ज गरेको भन्दै आक्रोशित युवाहरु ‘जय श्री राम’को नारा लगाउदै वीरगञ्जका विभिन्न स्थानहरु टायर बालेर प्रदर्शन गर्नुका साथै वीरगञ्ज बजार बन्द गर्ने आहवान पनि गरेका छन् ।
नेपाल पत्रकार मञ्चको महाधिवेशन सम्पन्न, अध्यक्षमा विद्रोही नै निर्वाचित 
नेपाल पत्रकार मञ्चको महाधिवेशन सम्पन्न, अध्यक्षमा विद्रोही नै निर्वाचित  नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार युवराज विद्रोही निर्वाचित भएका छन् ।
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ? 
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ?  चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि अर्थात् हानुमान जयन्तीको अवसरमा शनिबार हिन्दु धर्मालम्बीहरुले हनुमानको पूजाआजा गरेर मनाएका छन् । हनुमानलाई मन पर्ने फलफूल धूपबत्तीले यस दिनमा उनको विशेष पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । 
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार !
वीरगञ्जलाई गिज्याउने बालश्रम, ४ घण्टाकै छानविनमा १७ जनाको उद्दार ! कपी कलम र पुस्तक समाउनुपर्ने कलिला हातहरुले आफुुभन्दा पनि ठूलाठूला भाँडा मस्काइरहेका हुन्थे । कलिला बालकहरु बिहान ५ बजेदेखि मध्य रातिसम्म जुठा भाँडा माझ्थे । न खानको टुंगो हुन्थ्यो न सुत्नकै । तर सामुदायिक संस्था सानो पाइलाले वीरगञ्जका विभिन्न स्थानहरुबाट उद्धार गरेसँगै अहिले उनीहरु निर्धक्क भएर आरामसँग निदाउन सक्ने भएका...
विसु पर्वले ल्यायो जताततै उल्लास, सीमानाका भरिभराउ 
विसु पर्वले ल्यायो जताततै उल्लास, सीमानाका भरिभराउ  अधिंकाश सुदूरपश्चिमेलीहरुको मौलिक पर्व विसु संक्रान्ति अर्थात विश्व संक्रान्ति नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाहरु समेत धमाधम घर फर्किरहेका छन् ।   सुदूरपश्चिमका हजारौं मानिसको रोजगारी प्राय भारत नै हुन्छ । भारत गएकाहरु समेत विसु पर्व मनाउन घर फर्किन थालेपछि यतिबेला सुदूरपश्चिम क्षेत्रका नाकाहरु व्यस्त...
Weather Update