News 24 Television
स्मार्ट टेलिकमले डुबायो नागरिकको अर्बौ रुपैयाँ, समाधान कसले गर्ने ? 
स्मार्ट टेलिकमले डुबायो नागरिकको अर्बौ रुपैयाँ, समाधान कसले गर्ने ?  स्मार्ट टेलिकमबाट पीडित बनेका घरधनी, रिचार्ज कार्ड विक्रेता र पूर्वकर्मचारीहरुले संयुक्त पीडित समूह बनाई धर्ना दिएका छन् । विहिवार करिब १ सय जनाको समूहमा भेला भएका उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरण अगाडि धर्ना दिए । 
भारत–पाकिस्तानको द्वन्द्व : नेपाल नैतिक संकटमा !
भारत–पाकिस्तानको द्वन्द्व : नेपाल नैतिक संकटमा ! दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) एक समय दक्षिण एसियाली राष्ट्रहरूबीच सहकार्य, व्यापार र आर्थिक सम्बद्धतालाई मजबुत बनाउने प्रमुख मञ्च थियो । तर, विगत केही वर्षयता यसको गति सुस्त हुँदै गइरहेको छ । नेपालसहितका सदस्य राष्ट्रहरूले पुनःसक्रिय बनाउने प्रयास गरिरहेका भए पनि भारत–पाकिस्तान द्वन्द्व, सदस्य राष्ट्रहरूबीचको असमझदारी र भारत अरु...
लिटरेचर फेस्टिभल शुरु, विगतदेखि वर्तमानको संयोग !
लिटरेचर फेस्टिभल शुरु, विगतदेखि वर्तमानको संयोग ! बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पोखरामा शुरु भएको छ । साहित्यको कुम्भमेला मानिने फेस्टिभल फेवाताल किनार बाराही घाटमा फागुन १८ सम्म चल्नेछ । फेस्टिभलमा भूपि र अलिमियाँ कक्षमा साहित्यसँग, सामाजिक विषय, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमा लगायत विविध क्षेत्रका सेसन चल्नेछन् । 
बर्दियामा जताततै गाजा उम्रिदा दुर्व्यसनी बढ्दै, प्रहरीले शुरु गर्यो फडानी 
बर्दियामा जताततै गाजा उम्रिदा दुर्व्यसनी बढ्दै, प्रहरीले शुरु गर्यो फडानी  बर्दियाको अधिकांस भागमा आफै उत्पादन हुने भएकाले गाजा जताततै देख्न सकिन्छ । यही गाजा स्थानियले लागू औषधका रुपमा प्रयोग गर्ने गरेका छन् । 
पोखरामा उखुको माग बढ्यो, आयात घट्दा मूल्य आकाशियो  
पोखरामा उखुको माग बढ्यो, आयात घट्दा मूल्य आकाशियो   हिन्दू धर्म अनुसार शिवारात्री लगायतका विशेष पर्वहरुमा उखुको प्रयोग अपरिहार्य मानिन्छ । अहिले महाशिवरात्रीलाई केन्द्रीत गरेर पोखरामा उखुको कारोवार बढेको छ । उखुको बढ्दो बजारीकरणका कारण किसान पनि सन्तुष्ट देखिन्छन् ।
महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु
महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु हिन्दु धर्मावलम्बीहरुले देवताका पनि देवका रुपमा चिनिने भगवान शिवको पवित्र तिर्थस्थलको रुपमा मानिने पशुपतिनाथ मन्दिरमा यो वर्ष पनि दर्शनार्थीहरुको भीँड उत्तिकै देखियो । 
जंगली हात्ती आंतक, सर्लाही उत्तरका स्थानीय त्रसित 
जंगली हात्ती आंतक, सर्लाही उत्तरका स्थानीय त्रसित  सर्लाहीका विभिन्न ठाउँमा विगत केही दिनदेखि जंगली हात्तीले आतंक सिर्जना गरेको छ । पछिल्ला केहीदिनमा मात्रै हात्तीले आधा दर्जनजति घरगोठ भत्काएको छ भने धेरै किसानको बालीनालीमा पनि क्षति पु¥याएको छ । सर्लाहीका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर लगायतका ठाउँमा अहिले हात्तीले उपद्रो नै मच्चाएको छ । सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीको...
यूएसएआइडी रोकिदा नेपाललाई तत्काल यस्तो असर, कैयौको जागिर धरापमा 
यूएसएआइडी रोकिदा नेपाललाई तत्काल यस्तो असर, कैयौको जागिर धरापमा  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का थप सात कार्यक्रम स्थगित भएका छन् । शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रमहरू तत्कालका लागि रोकिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार ९० दिनका लागि स्थगित भएका यी परियोजनाहरू हजारौं नेपाली कामदारको रोजगारीसँग पनि जोडिएका छन्...
आमसञ्चार परिषद् विधेयकको सत्तापक्षबाटै आलोचना
आमसञ्चार परिषद् विधेयकको सत्तापक्षबाटै आलोचना राष्ट्रियसभाबाट पारित भएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन भन्दै सरकारले आमसञ्चार परिषद् विधेयक ल्याइएको दाबी गरेको छ । प्रस्तावित यो विधेयकको पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाइसकेको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकमाथि सत्तारुढ...
विमानस्थल बन्द हुँदा ओखलढुंगामा समस्या, सिकिस्त बिरामी हेलिकप्टरको भरमा 
विमानस्थल बन्द हुँदा ओखलढुंगामा समस्या, सिकिस्त बिरामी हेलिकप्टरको भरमा  ओखलढुंगाको रुम्जाटार विमानस्थल पुनः सुनसान बनेको छ । झन्डै ५ वर्ष पछि गत असोजबाट सञ्चालनमा आएको विमानस्थलमा केहि समय उडान भएपनि अहिले फेरी उडान अबरुद्ध भएको छ । जहाजमा आएको प्राविधिक खराबीका कारण उडान अबरुद्ध भएको बताउँदै नागरिक उड्ययन प्राधिकरणले पछिल्लो २ महिना यता एउटापनि उडान भरेको छैन । 
ट्रम्पले धक्का दिँदा सांसदले छोपे मौका ! सुधार छैन ‘बर्बर’ मात्रै !
ट्रम्पले धक्का दिँदा सांसदले छोपे मौका ! सुधार छैन ‘बर्बर’ मात्रै ! अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीमार्फत नेपाललाई दिएको अनुदानमा ठगी भएको अभिव्यक्तिले फैलाएको तरंग अझै कम भएको छैन । 
Weather Update