News 24 Television
राष्ट्रिय एकता दिवस औपचारिकतामा सीमित
राष्ट्रिय एकता दिवस औपचारिकतामा सीमित पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्दै मनाइने पृथ्वी जयन्तीले राष्ट्रिय एकता र नेपालभित्रको सांस्कृतिक विविधताको महत्वलाई पुनः उजागर गरेको छ । तर, दिवसको औचित्य के र किन यसलाई व्यापक रूपमा मनाइनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । यो दिनलाई गौरवको प्रतीक मानिने भएपनि सरकारी औपचारिकतामा सीमित राखिएकोमा विभिन्न...
ओलीमाथि खनिए निर्माण व्यवसायी ! सरकार माथि खतरा बन्ने !
ओलीमाथि खनिए निर्माण व्यवसायी ! सरकार माथि खतरा बन्ने ! काठमाडौं । निर्माण क्षेत्रमा देखिएका समस्या तत्काल समाधान नगरे सडक आन्दोलनमा उत्रिने भन्दै निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् । देशभरका निर्माण व्यवसायीहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरि सरकारलाई खबरदारी गरेका हुन् । नेपालको अर्थतन्त्र चलायमान बनाउने मुख्य क्षेत्र हो निर्माण व्यवसाय, तर यही क्षेत्र लामो समयदेखि समस्याग्रस्त छ । भुक्तानी,...
बढ्दैछ चिसोको कहरः चिसोका कारण तीन वर्षमा ४६ जनाको मृत्यु
बढ्दैछ चिसोको कहरः चिसोका कारण तीन वर्षमा ४६ जनाको मृत्यु चिसोका कारण वृद्धवृद्धा, बालबालिका, र दीर्घरोगीहरू बढी जोखिममा छन् । अस्पतालहरूमा निमोनिया, श्वासप्रश्वासका समस्या, र ज्वरोका बिरामीको चाप बढिरहेको छ । चिसोका कारण तराईका धेरैजसो जिल्लाका विद्यालयहरू सञ्चालन हुन सकेका छैनन् । चिसो बढ्दै गएकाले खासगरी विपन्न समुदायका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ । 
नेपालको सिमेन्टमा भारतको झेल ! निकास के ? 
नेपालको सिमेन्टमा भारतको झेल ! निकास के ?  पछिल्ला वर्ष नेपालबाट भारतर्फ सिमेन्ट निर्यातको अवस्था राम्रो थियो । निर्यात बढेसँगै उद्योगीहरु हौसिएका पनि थिए । तर, केही समय यता भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क नविकरण नगर्दा केही उद्योगको सिमेन्ट निर्यात रोकिएको छ, भने केहीको समयावधि सकिँदैछ । जसले गर्दा...
बदमासी गर्नेलाई चरिकोटमा खतरा ! पर्यटकलाई यस्तो सजिलो !
बदमासी गर्नेलाई चरिकोटमा खतरा ! पर्यटकलाई यस्तो सजिलो ! चरिकोट दोलखा जिल्लाको सदरमुकाममात्रै नभई प्रमुख व्यापारिक केन्द्र समेत हो । देशविदेशबाट दोलखा घुम्न आउने अधिकांश पर्यटकहरू चरिकोट पुगेमा मात्रै अन्यत्र जाने गर्छन् । दोलखाको सदरमुकाम समेत रहेको चरिकोटमा जिल्लाका अन्य स्थानहरूभन्दा मानिसहरूको चाप पनि बढिरहेको छ । चरिकोटमा हुनसक्ने सम्भावित अपराध एवम् घटना–दुर्घटनालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सीसीटीभी जडान...
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ? 
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ?  भूकम्पमा हुने मानवीय क्षतिको कारण कमजोर संरचना नै हो । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा मध्यम प्रकारका भूकम्प र पराकम्पले पनि जनधनको क्षति गरिरहेका बेला ठूलो भूकम्प आए के होला ? यो प्रश्न गम्भिर रुपमा उठिरहेको छ । के भूकम्पबाट हुने जोखिम न्यूनिकरणका उपाय छैनन त ? उपाय भए कहाँ...
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा !
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा ! सहकारी ठगी प्रकरणमा मुछिएकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला लामो समयदेखि फरार रहेकी थिइन् । जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भोलिपल्ट बुधबार नै कोइराला मोरङ जिल्ला अदालतमा उपस्थित भइन् । तर उनी बुधबार नै १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । 
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त नेपाल उद्योग बाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ । महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना 
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना  पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । हिमाली जिल्ला मुगुमा मौरी पालनको उपयुक्त हावापानि सुहाउदो वातावरण र मौरीलाई चरन क्षेत्र धेरै भएको हुनाले यो बर्ष मात्र मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार भएको छ । 
बर्दियामा वन्यजन्तुको आतंक, त्रासमा बाँच्दै स्थानीय 
बर्दियामा वन्यजन्तुको आतंक, त्रासमा बाँच्दै स्थानीय  बर्दियामा पछिल्लो समय जंगली जनावरको चहलपहलसहित आक्रमण बढेको छ । दिनदहाडै सडकमै बाघ निस्कन थालेपछि स्थानीय त्रसित छन् । बर्दियाको मधुवन नगरपालिका १ मा पर्ने पत्थर भोजीगाउँ चारैतिरबाट जंगल र नदीले घेरिएका कारण यहाँका स्थानीयले सधै  जंगली जनावरको त्रास भोगिरहेका हुन् । 
Weather Update