News 24 Television
गृहमन्त्रीको डोरी चुटाउन विपक्षी फनफनी ! भित्रभित्रै नयाँ सत्ता कनेक्शन !
गृहमन्त्रीको डोरी चुटाउन विपक्षी फनफनी ! भित्रभित्रै नयाँ सत्ता कनेक्शन ! गृहमन्त्री रमेश लेखकको राजीनामाबारे प्रतिपक्षी दलहरु अडानसहित संसदमा आन्दोलन गर्ने भनिरहेका छन् । गृहमन्त्री भने राजीनामा नदिनेमा दृढ उभिएका छन् । कांग्रेस–एमालेले गृहमन्त्री लेखकलाई निर्दोष भनिरहँदा संसद बैठकको कार्यतालिका र सहजताबारेका प्रश्नहरु थप पेचिला बनेका छन् । 
गण्डकीमा यात्रुको विजोग, नियमावली नमान्ने यातायात व्यवसायीको धम्की !
गण्डकीमा यात्रुको विजोग, नियमावली नमान्ने यातायात व्यवसायीको धम्की ! नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकी प्रदेशभर शुक्रबारदेखि आन्दोलन शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धि नियमावली जारी गरेपछि आन्दोल थालिएको हो । सरकारसँग विभिन्न माग राख्दै यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक सवारीसाधन ठप्प पारेका छन् ।
ओलीको सत्ता यात्रा झन संकटग्रस्त, कांग्रेसमै दुई गुट, गृहमन्त्री जोगिन मुस्किल !
ओलीको सत्ता यात्रा झन संकटग्रस्त, कांग्रेसमै दुई गुट, गृहमन्त्री जोगिन मुस्किल ! नक्कली भुटानी शरणार्थी प्रकरणपछि भिजिट भिसाको नाममा मानव तस्करीको घटनामा गृहमन्त्री रमेश लेखक जेडिएपछि सडक र सदनमा तरंग पैदा गराएको छ । 
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ?
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ? अहिले मुलुकको राजनीति गरम छ । सत्ता राजनीतिमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी राजनीति पनि खास शान्त छैन । यहि परिवेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अर्थात नेकपा एमालेकि पूर्वनेतृ छिमेकी मुलुक चीन भ्रमणमा छिन् । 
वरिष्ठ पत्रकार बिजय चालिसेको निधन, नेपाली पत्रकारिता तथा साहित्यमा अपूरणीय क्षति
वरिष्ठ पत्रकार बिजय चालिसेको निधन, नेपाली पत्रकारिता तथा साहित्यमा अपूरणीय क्षति नेपाली पत्रकारिताका अग्रज पत्रकार तथा साहित्यकार बिजय चालिसेको निधन भएको छ । जोरपाटी बेसीगाउँ आत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार बिहान उनको निधन भएको हो । पछिल्लो समय आर्वुद रोगबाट पीडित पत्रकार चालिसेको श्वासप्रश्वास सम्वन्धि समस्यावाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
राजावादीको काउन्टमा एमाले सडकमा 
राजावादीको काउन्टमा एमाले सडकमा  सरकारले हरेक वर्ष जेठ १५ मा औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको छ । सरकारका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा दिवस मनाउने गरिएकोमा यो वर्ष एमालेले पहिलो पटक विशेष उत्सवका रुपमा यो दिवस मनाएको छ । राजावादी शक्तिहरुको सक्रियता बढ्दै जाँदा एमालेले काउन्टर स्वरुप गणतन्त्र दिवस मनाएको हो । यसले गणतन्त्र...
नयाँ राजनीतिक ध्रुवीकरणको खतरा
नयाँ राजनीतिक ध्रुवीकरणको खतरा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुले विहीबारदेखि काठमाडौंमा प्रदर्शन शुरु गरेका छन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भएको आन्दोलनको पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण बन्यो । 
नेतातन्त्रको मारमा गणतन्त्र, अनपेक्षित राजसंस्था पूनःस्थापनाको मागको दोषी को ? 
नेतातन्त्रको मारमा गणतन्त्र, अनपेक्षित राजसंस्था पूनःस्थापनाको मागको दोषी को ?  गणतन्त्र स्थापनाको १८ वर्ष उत्साह, उमंग, आशा र निराशा यि सबै बीचको समिश्रणमै चलिरह्यो । राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा पुगेको नेपाल अहिले संकट, समस्या र आक्रोशका साथ चलिरहेको छ । किन गणतन्त्र संकट र आक्रोशको भुंग्रोमा फस्न थाल्यो त ? गणतन्त्रमाथिका प्रश्नहरु दिन दुई गुणा रात चौगुणा बढिरहेका छन् ।...
Weather Update