News 24 Television
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम न्यूज २४ टेलिभिजनको मकवानपुर संवाददाता कृष्णा विष्ट ‘सुनिता’ खोजमुलक समाचार लेखन प्रतियोगितामा प्रथम भएकी छिन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना सम्पन्न सामाजिक विकास क्षेत्रसँग सम्बन्धित खोजमूलक समाचार लेखन प्रतियोगितामा विष्टले प्रथम स्थान प्राप्त गरेकी हुन् । 
काँग्रेस, एमाले र माओवादीलाई प्रजातन्त्रको पक्षमा एकजुट हुन नवराज सुवेदीको आग्रह  (विज्ञप्ति)
काँग्रेस, एमाले र माओवादीलाई प्रजातन्त्रको पक्षमा एकजुट हुन नवराज सुवेदीको आग्रह (विज्ञप्ति) संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाईसमेत प्रजातन्त्रको पक्षमा एकजुट भएर उभिन आग्रह गरेका छन् । 
युवा संघका अध्यक्षले सुनाए योजना, महेश बस्नेतले के भने ?
युवा संघका अध्यक्षले सुनाए योजना, महेश बस्नेतले के भने ? राष्ट्रिय युवा सङ्घको सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबेसहित नयाँ नेतृत्व चयन भएपछि पोखरामा पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा निर्वाचित अध्यक्ष थेबेले आगामी कार्यदिशा, योजनासहित अबको तीन वर्षमा ३ लाख युवालाई उद्यमी बनाएर ३० लाख रोजगारी निर्माण गर्ने घोषणा गरेका छन् । 
हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ
हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले ‘सीधा कुरा मेयरसँग’ कार्यक्रमको पहिलो संस्करणको पाँचौ श्रंखला बुधबार हेटौंडामा सम्पन्न गरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले नगरको समृद्धिको आधारमाथि प्रश्न गरेका छन् । 
राजावादी पुरै भिड्ने मुडमा ! सरकार पनि मैदान उत्रने ! 
राजावादी पुरै भिड्ने मुडमा ! सरकार पनि मैदान उत्रने !  संघीय राजधानी काठमाडौंमा दुई विपरीत ध्रुवका राजनीतिक शक्तिहरूको आमनेसामने हुँदैछन् ।  एकातर्फ गणतन्त्रको उत्सव, अर्कातर्फ राजसंस्थाको पुनस्र्थापनाको हुंकार । त्यसैले अहिले रत्नपार्कदेखि चक्रपथसम्म देशको राजनीतिक तापक्रम अस्वाभाविकरूपमा चुलिएको छ । सरकारको चासो सुरक्षा चुनौतिमा केन्द्रित छ । तर, सडकमा उत्रन लागेका समूहहरूको चेतावनीले शान्ति र अस्थिरताको सिमाना धमिलो बन्दै गएको...
पूर्वपतिसँग हिमचिमले बच्चाको समेत ज्यान गयो
पूर्वपतिसँग हिमचिमले बच्चाको समेत ज्यान गयो रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै बुधबार विहान विभत्स हत्याको घटनाले स्तब्ध बनायो । एकाविहानै ४ बजेको समयमा आमासहित २ छोरीको हत्या भएको थियो । हत्याका अभियुक्त हुन्, बुटवलका सुजन कोइराला । सुजनले आफ्नो पूर्व पत्नी र दुई छोरीको विभत्स हत्याको घटनाले सन्नाटा छाएको छ । 
भिजिट भिसा काण्ड, गृहमन्त्रीले खुलाए तिर्थराजसँगको सम्बन्ध 
भिजिट भिसा काण्ड, गृहमन्त्रीले खुलाए तिर्थराजसँगको सम्बन्ध  हमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कडा बचाउ गरेका छन् । राजनीतिक इमान्दारिताको हाँक दिएका लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै प्रधानमन्त्री केपी ओलीको समेत रक्षा गरिदिए । यसरी चलिरहेको राजनीतिक साउतिमा के गृहमन्त्रीको दाबीमा विश्वास गर्ने आधार तयार भए ? प्रतिपक्षीको अडान जायज र तर्कसंगत नहुने स्थिति...
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ? 
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ?  कांग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै गर्दा धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ भन्दै धर्मबारेमा केहि रिजर्भेसन राख्ने गर्थे । तर, गणतन्त्र, प्रणाली र संविधानमाथि उठेका प्रश्नपछि देउवा पनि गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा कांग्रेस दृढ रहेको भन्न थालेका छन् ।
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना !
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना ! सरकारको अलावा सत्तारुढ दल नेकपा एमालेले पनि विहीबार काठमाडौंमा धुमधामका साथ गणतन्त्र दिवस मनाउँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्षे पुरा भएको अवसरमा भब्य उत्सवका रुपमा दिवस मनाउने बताइएको छ । राजावादीहरुले गणतन्त्र दिवसकै दिन ब्यवस्थाविरुद्ध आन्दोलन चर्काउने तयारी गर्दा एमालेले गणतन्त्र उत्सव मनाउने बनाएको हो । एमालेले...
Weather Update