कांग्रेस–एमालेको स्वार्थमा हटाइँदै उपसभामुख
मंगलबार, भदौ ३, २०८२
सरकार ढल्ने प्रचण्डको दाबी फेल, २०८४ सम्मै जाने प्रधानमन्त्रीको दाबी
मंगलबार, भदौ ३, २०८२
प्रचण्डले बारम्बार दिएको सरकार ढल्ने अभिव्यक्ति पार्टीभित्रै पनि विवादको विषय बन्यो । महासचिव देव गुरुङले “सरकार फेर्ने विषयमा कुनै छलफल भएको छैन” भनेर स्पष्ट पारिदिए । उपमहासचिव वर्षमान पुनले समेत कांग्रेसले सरकार बनाए माओवादीसँगै रहने धारणा राखे । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त प्रचण्डको ‘सरकार ढल्छ’ भन्ने रटानलाई नै नपसन्द गरेका...
माधव–झलनाथबीच फेरि घम्साघम्सी, बामदेव र झाँक्री भने शान्त !
सोमबार, भदौ २, २०८२
भद्र सहमतिको एकसाता नपुग्दै नेकपा एसका नेताद्वय माधव नेपाल र झलनाथ खनालबीच समानन्तर कमितिमार्फत संघर्ष सुरु भएको छ । अध्यक्षसमेत रहेका माधव नेपाल र सम्मानीत नेता झलनाथबीच लामो समयससम्म भनाभन चलेपछि साउन २६ गते पार्टी केन्द्रीय कार्यालयमा एक अर्काविरुद्ध भविष्यमा कुनै आरोप प्रत्यारोप नगर्ने भनेर भद्र सहमति भएको थियो ।...
असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छ : गगन थापा
सोमबार, भदौ २, २०८२
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे । तिनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको थापाकाे...
वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो
सोमबार, भदौ २, २०८२
वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो ।
पाल्पा भगवती र विराटनगरको राधाकृष्ण जात्राको रौनक
सोमबार, भदौ २, २०८२
काठमाडौंमा विभिन्न थरिका जात्राहरु हुने गर्छन् । अनेककिसिमको जात्राको चर्चा पनि अनेक प्रकारले हुने गरेको छ । कुनै कुनैजात्रा विशेषलाई लिएर नेपाली उखान नै बनेको छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ । काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका जिल्लाहरुमा पनि विभिन्न ऐतिहासिक जात्राहरु हुने गरेका छन् ।


