News 24 Television
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ? 
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ?  कांग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै गर्दा धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ भन्दै धर्मबारेमा केहि रिजर्भेसन राख्ने गर्थे । तर, गणतन्त्र, प्रणाली र संविधानमाथि उठेका प्रश्नपछि देउवा पनि गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा कांग्रेस दृढ रहेको भन्न थालेका छन् ।
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना !
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना ! सरकारको अलावा सत्तारुढ दल नेकपा एमालेले पनि विहीबार काठमाडौंमा धुमधामका साथ गणतन्त्र दिवस मनाउँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्षे पुरा भएको अवसरमा भब्य उत्सवका रुपमा दिवस मनाउने बताइएको छ । राजावादीहरुले गणतन्त्र दिवसकै दिन ब्यवस्थाविरुद्ध आन्दोलन चर्काउने तयारी गर्दा एमालेले गणतन्त्र उत्सव मनाउने बनाएको हो । एमालेले...
न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय बलियालाई नभएर असहायलाई चाहिने बताए । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने बताए ।
गृहमन्त्रीलाई जोगाउन ओली देउवा कस्सीए, तर पार्टी भित्र विस्फोटको खतरा !
गृहमन्त्रीलाई जोगाउन ओली देउवा कस्सीए, तर पार्टी भित्र विस्फोटको खतरा ! सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले आरोपित गृहमन्त्री रमेश लेखकलाई जोगाउने खेलमा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको भिजिट भिसाको सेटिङ प्रकरणमा जोडिएका गृहमन्त्री लेखकलाई सत्तारुढ दलहरु काँग्रेस एमालेको शीर्ष नेतृत्वले नै जोगाउने योजना बुनेका हुन् । यससम्बन्धमा आईतबार मात्रै बसेको सत्तारुढ शीर्ष दलका नेताहरुको बैठकले गृहमन्त्रीमाथि...
रविको नैतिकता खोजेका गृहमन्त्री लेखक आफ्नै नैतिकता जोगाउने ध्याउन्नमा !
रविको नैतिकता खोजेका गृहमन्त्री लेखक आफ्नै नैतिकता जोगाउने ध्याउन्नमा ! अध्यागमन सेटिङ आरोपले गृहमन्त्री रमेश लेखक संकट, दबाब र राजनीतिक समस्यामा छन् । प्रतिपक्षीले गृहमन्त्रीको राजीनामाको माग गर्दै छानविनको माग गरिरहेको छ भने सत्तारुढ दलहरुले विरोध गरिरहेका छन् । तर, बजेट ल्याउनुपर्ने समय जेठ १५ गते आउनै लाग्दा समसदमा देखिएको विवाद, अवरोध र घोचपेचले स्थिति बिग्रिन पुगेको छ । 
राजावादी भर्सेस गणतन्त्रवादीः जेठ १५ गते के होला ? राजावादीका रोचक तर्कहरु...
राजावादी भर्सेस गणतन्त्रवादीः जेठ १५ गते के होला ? राजावादीका रोचक तर्कहरु... राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि नियमित र निरन्तर आन्दोलन हुने बताएका छन् । राजावादी दल र शक्तिहरुले गर्ने भनेको प्रदर्शन शान्तिपूर्ण हुने र भद्र अवज्ञाको स्वरुपमा हुने जिकिर गर्दै गर्दा सरकार भने आक्रामक देखिन्छ । गणतन्त्रविरोधि गतिविधिलाई निस्तेज पार्ने भनिरहेको बेला राजावादी प्रदर्शन र आन्दोलनको उद्देश्य नै राजा ल्याउने भनिएकाले...
गृहमन्त्रीको तनावले प्रहरीलाई हैरानी
गृहमन्त्रीको तनावले प्रहरीलाई हैरानी जेठ १५ गतेका लागि तय राजावादी आन्दोलनलाई काउण्टर दिनेगरी सत्ताधारी नेकपा एमालेले समेत प्रदर्शनको तयारी गरेपछि सुरक्षा चुनौति थपिएको छ । उक्त दिन काठमाडौं कब्जा गर्न प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिएपछि राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरकारी अंङ्गले समेत गम्भीर आपत्ति प्रकट गरेको छ । गत चैत १५ गते...
Weather Update