राजावादी प्रदर्शनमा झडप, कमल थापासहित केही व्यक्ति पक्राउ
आइतबार, जेठ १८, २०८२
‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा
आइतबार, जेठ १८, २०८२
सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आईतवार माईतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका हुन् ।
ओलीको दाबीः पृथ्वीपथले अघि बढ्न सकिन्न, प्रधानमन्त्री पनि झोले ?
आइतबार, जेठ १८, २०८२
पृथ्वीपथको वकालत गर्दै प्रजातन्त्रको पक्षमा बोलेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री केपी ओलीले जवाफ फर्काएका छन् । पृथ्वीपथले काटमारबाहेक केहि नगर्ने जिकिर गरेका ओलीले मेलमिलाप र सहअस्थित्वको वकालत गरिरहेका छन् । यता, एमालेले पनि राष्ट्रिय शक्ति बन्ने दाबी गर्दै सबैखाले पर्हारलाई परास्त गर्ने भनिरहेको छ ।
राजावादी भित्रै फाटो छरपष्ट, नेतामाथि आन्दोलनको भारी भने चर्किदै !
आइतबार, जेठ १८, २०८२
काठमाडौंका सडकहरू फेरि एकपटक परिवर्तनको नारा बोकी गुञ्जिन थालेका छन् । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै केही समूह तीन दिनदेखि राजधानीका प्रमुख चोकहरूमा ¥यालीका रूपमा उर्लिएका छन् । आन्दोलनको मागमा एकरूप देखिएपनि दुर्गा प्रसाईं र राप्रपाबीचको दूरीले भने राजावादीहरुबीच द्वन्द्व झन् चर्किएको छ ।
सरकार र गणतन्त्रपक्षधरलाई राप्रपाको उल्लीबिल्ली, प्रचण्ड थप आक्रामक
आइतबार, जेठ १८, २०८२
राजावादी शक्ति, दल र समूह काठमाडौंमा राजसंस्था फर्काउने भन्दै आन्दोलनमा होमिएका छन् । गणतन्त्र दिवसको दिनदेखि आन्दोलन घोषणा गरेर सडकमा ओर्लिएका राजावादी शक्तिहरुले प्रदर्शन र चेतावनी दिदै गर्दा माओवादी केन्द्र आक्राम देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादी प्रदर्शनलाई जम्मा पारेको पैसा खर्च गर्ने मेलोको रुपमा अथ्र्याएका छन् ।
राजा...
कुशको नक्कली राजा भन्दै ओलीको कटाक्ष, राजतन्त्रको हुंकार वेमौसमी !
आइतबार, जेठ १८, २०८२
गणतन्त्र १८ वर्षको हुँदा नहुँदै यसविरुद्ध प्रश्नहरु उठिरहेका छन् । तर, के गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको हो ? यसबारेका विवेचना चलिरहेका छन् । यता, नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाउने बेला नभएको जिकिर गरिरहेका छन्, उता केही व्यक्तिहरु अहिलेका शीर्ष नेताहरुले राजनीति छाडेकै दिनबाट...
नेपाली बालबालिकाहरु विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन तयारी गर्दै
आइतबार, जेठ १८, २०८२
बाल अधिकारसम्बन्धि विश्वव्यापी आवधिक समीक्षासम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको समापनपछि बाल अधिकार प्रवद्र्धनका लागिसंकलित सुझावहरू समेट्दै पूर्ण प्रतिवेदन तयार गर्ने योजनाको घोषणा समेत गरिएको छ ।
कन्सोर्टियम–नेपालले जसको सवाल उसको सहभागिताको सिद्धान्तलाई अंगिकार गर्दै नेपालको विश्वव्यापी आवधिक समिक्षाको चौथो चक्रमा बालबालिकाद्वारा नेतृत्व गरि प्रतिवेदन लेखनको शुरुवात समेत...
विधुत कटौटीको घटनाले सांसद देवकोटाका श्रीमानको आत्महत्या प्रयासको घटना बाहिरियो
शनिबार, जेठ १७, २०८२
ओजीई संस्थाद्वारा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न
शनिबार, जेठ १७, २०८२
हाम्रो हरियो वातावरण संस्था (ओजीई)ले वीरगञ्जमा विधार्थीहरुका लागी ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
