News 24 Television
सत्ता लम्ब्याउने ध्याउन्नमा देउवासामु निरिह बने ओली 
सत्ता लम्ब्याउने ध्याउन्नमा देउवासामु निरिह बने ओली  संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको १० महिना बढी भइसकेको छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । ओलीलाई प्रमुख सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिइरहेका छन् । मुलुकको बागडोर ओलीले सम्हाले पनि पर्दा पछाडी भने सभापति देउवा...
व्यापारीले हैरान पारे, जारी गरियो कारबाहीको चेतावनी, सम्पत्ति रोक्का !  
व्यापारीले हैरान पारे, जारी गरियो कारबाहीको चेतावनी, सम्पत्ति रोक्का !   आन्तरिक राजश्व कार्यालय भैरहवा अन्तर्गत रहेका एक सय हारहारी व्यवसायिक फर्महरुको कर वक्यौता एक अर्ब बराबर छ । तर, कयौं करदाता वर्षांैदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् । वर्षभर कारोबार गर्ने तर समयमै कर नतिर्दा राजश्व कार्यालयलाई कर असुलीमा टाउको दुखाई भइरहेको छ । पछिल्लो पटक राजश्वले सार्वजनिक सूचना नै जारी...
यो वर्षायाममा धेरै ठुला खतरा, पानीको वितण्डा कहाँ कति ?
यो वर्षायाममा धेरै ठुला खतरा, पानीको वितण्डा कहाँ कति ? नेपालमा वर्षेनी सयौं जनाले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउँदै आएका छन् । तरपनि, सरकारले विपत्त पूर्वतयारी र विपत्त व्यवस्थापनका क्षेत्रमा खास काम गरेको देखिदैन । यस वर्षपनि वर्षायाम शुरु हुनैलाग्दा वर्षाजन्य विपद्को जोखिम गत वर्षभन्दा उच्च रहने आकलन छ । यस वर्ष वर्षायाममा कति पानी पर्ने छ त ? 
गभर्नरको पहिलो निर्णयले नै हंगामा ! पर्दा अघि–पछि सबै छताछुल्ल ! 
गभर्नरको पहिलो निर्णयले नै हंगामा ! पर्दा अघि–पछि सबै छताछुल्ल !  लामो रस्साकस्सीपछि राष्ट्र बैंकले गभर्नर त पाएको छ, तर अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्ने काम सहजै होला ? धेरैले शंका गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले नै कनिष्ठ भन्दै नियुक्ति अलमल गरेपछि सत्ता जोखिम बढ्यो, त्यसपछि प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने सौभाग्य प्राप्त गरे । तर, के उनले मुलुकको अर्थतन्त्रलाई...
सत्य लुकाउन खोज्दा ऊर्जामन्त्री उदाङ्गो ! लोडसेडिङ कथ्यका कुलमान–हितेन्द्र !
सत्य लुकाउन खोज्दा ऊर्जामन्त्री उदाङ्गो ! लोडसेडिङ कथ्यका कुलमान–हितेन्द्र ! नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नभएको जिकिर गरिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले पनि लोडसेडिङ हुनै नसक्ने भन्दै सरकारलाई दुःख दिने काम चलिरहेको आरोप लगाइरहेका छन् । तर, वत्ति झ्याप्प–झ्याप्प जान थालेपछि सर्वसाधारण भने लोडसेडिङ हुन थालेको भन्दै आक्रोश पोखिरहेका छन् भने, औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङले उत्पादन मूल्य समेत प्रभावित बन्न...
लेखा समितिको नेतृत्वबारे धेरै नगिजोल्न काँग्रेसको चेतावनी
लेखा समितिको नेतृत्वबारे धेरै नगिजोल्न काँग्रेसको चेतावनी तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गरेका हुन् । उनले समितिमा आएर सधैँ गिजोलिरहनुभन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न आग्रह गरे ।
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै धेरैजसो राजनीतिकर्मीको राजनीतिबाहेक अन्य कुनै पेशा ब्यवसाय हुँदैन । उनीहरूको नियमित आम्दानीको स्रोत पनि हुँदैन । तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ । 
प्रधानमन्त्रीमाथि राजावादी खनिएपछि एमालेले छोड्यो प्रत्याक्रमण ‘मिसाइल’
प्रधानमन्त्रीमाथि राजावादी खनिएपछि एमालेले छोड्यो प्रत्याक्रमण ‘मिसाइल’ राजावादी शक्तिहरुले एकीकृत रुपमा जेठ १५ बाट क्रमबद्ध आन्दोलन गर्ने भएका छन् । आन्दोलन शान्तिपूर्ण तर निरन्तर हुने राजावादी शक्तिहरुको दाबी छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनबारे प्रष्ट मात्रै पारेका छैनन्, प्रधानमन्त्री केपी ओलीलाई भाग्न हेलिकोप्टर नै उपलब्ध गराउने धम्की दिएका छन् । 
के हो रबिले न्याय मागेको बन्दी प्रत्यक्षीकरणको रिट ? 
के हो रबिले न्याय मागेको बन्दी प्रत्यक्षीकरणको रिट ?  ६ पटक सम्म हेर्न नमिल्नेमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबारबाट सुनुवाई शुरु भएको छ । सातौं पटकमा सुनुवाई शुरु भएको रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको हो ।  सहकारी घोटाला प्रकरणमा रुपन्देही कारागारमा पुर्वपक्षमा रहेका रविले श्रीमती निकिता पौडेलको हातबाट गत बैशाख ७ मा बन्दी...
Weather Update