News 24 Television
जनता आवासले विपन्नको मुहारमा खुशी, घर पाउँदा सुरक्षित महशुष 
जनता आवासले विपन्नको मुहारमा खुशी, घर पाउँदा सुरक्षित महशुष  कैलालीका ५ स्थानिय पालिकामा प्रदेश सरकार, संघीय सरकार, दातृ निकाय र पालिकाको साझेदारीमा विपन्न परिवारलाई ६ सय २९ वटा सुरक्षित आवास निर्माण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत विपन्न, सुकुम्वासी, मुक्तकमैया, सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माण गरिएको हो । 
आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा 
आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा  आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा 
Weather Update