सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने
मंगलबार, साउन ६, २०८२
नेपालको राजनीति भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी हो : विप्लव
मंगलबार, साउन ६, २०८२
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।
अदालत परिसरमै शुरु गरियो निःशुल्क कानूनी सहायता, न्यायमा पहुँच विस्तारको अपेक्षा
सोमबार, साउन ५, २०८२
ओली किन डराउँदैछन् विद्यासँग ? को को छन्, विद्याको साथमा ?
सोमबार, साउन ५, २०८२
ओली किन डराउँदैछन् विद्यासँग ? को को छन्, विद्याको साथमा ?
उदाहरणीय काम गर्दै पोखरावासी, नागरिक जुटे विकास नै विकास !
सोमबार, साउन ५, २०८२
विकासका काममा नागरिक स्वयंम जागरुप हुनुपर्छ । होइन भने सरकारले मात्रै केही गर्दैन । यहि कुरा स्थापित गर्न लागि परेका छन्, पोखरावासी ।
नेपाल–भारत बहुआयामिक सम्बन्ध
सोमबार, साउन ५, २०८२
मुलुकको परनिर्भरताको कारण नै छिमेकी मुलुकको छत्रछायाँ नेपालले सधैं नै खोज्नुपर्ने बाध्यता छ । राजनीतिक परिवर्तनदेखि विभिन्न समयमा पनि भारतले प्रत्यक्ष रुपमा नै भूमिका निभाइरहेको आरोप लाग्ने गरेको अवस्था पनि छ ।


