News 24 Television
कमलको हालतमा राजेन्द्रः धवल बोक्ने ज्ञानेन्द्रको दाउमा पार्टी छाडेका नवराज !
कमलको हालतमा राजेन्द्रः धवल बोक्ने ज्ञानेन्द्रको दाउमा पार्टी छाडेका नवराज ! राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आन्तरिक विवाद चुलिन थालेको छ । राप्रपाभित्रको विवादले पार्टी फुटको स्थितिमा अवस्थामा लैजाला ? प्रश्न उठिरहेको बेला राप्रपामा धवलशमशेर जबराले रोचक सक्रियता बढाएका छन् । निर्मल निवासको चाहनाअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कर्नरमा पार्ने गरि चलिरहेको चलखेल बढिरहेको छ । 
हस्ताक्षर अभियानमा प्रधानमन्त्री आक्रोशितः भ्रष्ट भन्दै किन लल्कार्दैछन ?
हस्ताक्षर अभियानमा प्रधानमन्त्री आक्रोशितः भ्रष्ट भन्दै किन लल्कार्दैछन ? हस्ताक्षर अभियानमा प्रधानमन्त्री आक्रोशितः भ्रष्ट भन्दै किन लल्कार्दैछन ?
गण्डकीका संसदीय पत्रकार मञ्चमा नयाँ नेतृत्व
गण्डकीका संसदीय पत्रकार मञ्चमा नयाँ नेतृत्व संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा पनि संसदीय गतिविधिमा कलम चलाउने पत्रकारहरु संगठित छन् । संसदीय पत्रकार मञ्च गठन भई क्रियाशील हुँदा गण्डकीमा संसदीय पत्रकारहरुको भूमिका प्रदेश सरकार पनि प्रशंसा गरेको छ । छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका क्रममा प्रदेश सरकारले मञ्चका प्रशंसा गर्दै मञ्चको भूमिका अझ प्रभावकारी बनाउन...
टावरका लागि दानमा दिइएको फिर्ता मागियो 
टावरका लागि दानमा दिइएको फिर्ता मागियो  झापाको दमक नगरपालिका– ३ मा ठडिएको दमक विजनेश टावरको विवाद र चर्चा जति रह्यो, त्यो भन्दा बढी चर्चा यतिबेला टावरका लागि दानमा दिइएको जग्गा हाउजिङ कम्पनीले फिर्ता मागेपछि भएको छ । दान दिँदा प्रतिकट्ठा तीनलाख रहेको जग्गाको भाउ अहिले ५० लाखभन्दा धेरै भएपछि नौ वर्षपछि पञ्चकन्या हाउजिङ कम्पनीले जग्गा फिर्ता...
मुद्दा फर्छ्यौटमा रेकर्ड राख्दै काठमाडौँ जिल्ला अदालत
मुद्दा फर्छ्यौटमा रेकर्ड राख्दै काठमाडौँ जिल्ला अदालत काठमाडौँ जिल्ला अदालतले दर्जनौँ चुनौती र समस्याका बीच पनि चालु आर्थिक वर्षमा मुद्दा फर्छ्यौटमा ऐतिहासिक सफलता हासिल गरेको हो । जिल्ला अदालतका एक नम्बर न्यायाधीश कमलप्रसाद पोखरेलले दिएको तथ्यांकीय जानकारीअनुसार यस आर्थिक  वर्षमा आइतबारसम्म यस अदालतले मुद्दा फैसला अवस्था ५१.२९ प्रतिशत कायम गरेको  छ । यो नेपालको न्यायिक अभ्यासमा हालसम्मकै...
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार !
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार ! केपी शर्मा ओलीको नेत्तृत्वमा सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा पूनः एकपटक मन्त्रीहरु हेरफेरको विषयले चर्चा पाएको छ । सरकारमा रहेका मन्त्रीहरुको प्रस्तुति र कार्यक्षमताको बारेमा सत्तारुढ दलभित्रैबाट आलोचना हुँदै आएको छ भने मन्त्रीहरु केही न केही विवाद र लफडामा फस्दै आइरहेका छन् । यस्तोमा सरकारबाट हटाइन सक्ने मन्त्रीहरु...
Weather Update