काँग्रेसमा विचलन, देउवाले सबै नेताका कुरा नसुनेको आरोप
सोमबार, पुस ८, २०८१
ओलीको बोलीमा ‘पालिस’ : काँग्रेसलाई फकाउने, एमालेलाई उक्साउने !
सोमबार, पुस ८, २०८१
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको ६ महिना पनि पुरापुर भइसकेको छैन । ओली माओवादी, रास्वपासहितको समीकरणलाई तोडेर काँग्रेससँग गठबन्धन गरेसँगै गत असारमा प्रधानमन्त्रीमा नियुक्त भए । साना दलहरुको गठजोडलाई त्यागेर संसदकै सबैभन्दा ठूलो दल काँग्रेससँग सरकारमा साझेदारी गरि बनेको गठबन्धन सरकारको नेतृत्वमा ओली स्वयम रहेपनि उनमा खास सुख...
काम गर्न नसक्ने सरकार बोक्ने कांग्रेस, प्रचण्डको आरोपलाई स्वीकार गर्ने ओली
सोमबार, पुस ८, २०८१
केपी ओली नेतृत्वको सरकारले काम गर्न नसकेको गुनासो बढिरहेको छ । सरकार गठनको उद्देश्य पुरा हुन नसकेको कांग्रेस नेताहरुले आरोप लगाउने गरेपनि यो सरकारको विकल्प नभएको भनिरहेका छन् । किन कांग्रेसले सरकारको कामबाट सन्तुष्ट नहुँदापनि यहि सरकार बोक्न चाहन्छ त ?
रविको यस्तो गल्तीले गलामा फन्दा ! रास्वपाभित्र चल्दै अर्कै खेल !
सोमबार, पुस ८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद समेत निलम्बनमा पर्दैछ, भने रवि पत्नि निकिता पौडेल लामिछाने पनि प्रतिवादी बनाइएकी छन् ।
मुद्दा दर्तासँगै रविले के गर्दैछन् तयारी ? अन्य ३० जना यस्ता पनि !
सोमबार, पुस ८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसहित तीनवटा कसुरमा कास्की अदालतमा अभियोग दायर भएको छ ।
कानूनी रुपमै खतरामा पर्दै सीके–विप्लव, अर्को विद्रोहको योजना !
सोमबार, पुस ८, २०८१
विभिन्न आन्दोलनपछि शान्ति प्रक्रियामा आएका केही राजनीतिक दलमाथि लागेका अभियोग र मुद्दा सरकारले फिर्ता लिन मिल्ने गरि आएको कानून सरकारले फिर्ता लिएको जनाएको छ ।
कांग्रेस भित्र शेखरको खतरनाक खिचडी !
आइतबार, पुस ७, २०८१
आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कब्जा गर्ने दाउमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना गतिविधिलाई तीव्रता दिइरहेका छन् । उनले महाधिवेशनको मिति तोक्नु पर्ने आवाज उठाउँदै समानन्तर गतिविधि समानकै विद्रोही शैली अपनाइरहेका छन् ।
ओली भित्रभित्रै डगमग हुँदै ! देउवाले खेल्दै यस्तो खेल !
आइतबार, पुस ७, २०८१
एमाले अध्यक्ष केपी ओली नेृत्वको सरकार कहिलेसम्म जाला ? यी जिज्ञासाहरु जताततै छन् । तर, सरकारले भने काम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गराउँदै पुरा अवधि गठबन्धनलाई लैजाने जिकिर गरिरहेको छ । यद्दपी, किन सरकारमाथि विश्वास सिर्जना हुन सकेन त ?
टाढा–टाढा बन्दै विप्लव, प्रचण्डलाई यस्तो जोखिम !
आइतबार, पुस ७, २०८१
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीहरुको एकतामा प्रचण्डले चासो नदेखाएको आरोप लगाउदै आक्रोशित बनेका छन् ।
आरजुसँग भारत बेखुश, एमाले नेता भारत पुग्दा मोदी गायब !
आइतबार, पुस ७, २०८१
परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा दिल्लीमा छिन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चाँजो मिलाउन दिल्ली पुगेकी आरजुले कस्तो नतिजा निकाल्न सफल होलिन ? प्रश्नहरु तमाम छन तर, जवाफ भने खास उत्साहप्रद हुन सकेको देखिन्न ।
जनयुद्ध शब्द रोकले आउँदै अर्को बबण्डर ! बुनिदै यस्ता योजना !
शनिबार, पुस ६, २०८१
सर्वोच्च अदालतले जनयुद्ध शब्दमाथि लगाएको रोकको विषयमा बहस शुरु भएको छ । सर्वोच्चको फुल कोेर्टले जनयुद्ध शब्द प्रयोगमा रोक लगाउदै सरकारका नाममा प्रयोग गर्ने भए कारण पेश गर्न भनेको छ । तर, सर्वोच्चले यस्तो आदेश दिनुको आधार के हो त ? यसबारे विवेचना शुरु भएको छ ।


