प्रचण्डको धम्कीः गिरिबन्धुदेखि ओम्नीसम्मका फाइल खोल्छु !
आइतबार, पुस १४, २०८१
बीआरआईको तादम्यता खोजिदैः चर्चा भने अर्कै ?
आइतबार, पुस १४, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बीआरआईमा हस्ताक्षर भएपछि यसबारे अनेक चर्चा चल्न थालेका छन् । बीआरआई सम्झौतापछि नेपालले कसरी चीनसँग साझेदारी र सहकार्य गर्छ भन्ने विषयमात्रै नभई पोखरा विमानस्थलबारेका अनावश्यक टिप्पणी समेत चल्न थालेका छन् ।
एमाले र एस दुबैमा खुट्टा उचालेका बामदेव, यता न उता
आइतबार, पुस १४, २०८१
तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच भई बनेको नेकपाको विभाजनपछि बामदेवा गौतमले पार्टी एकताको अपरिहार्यता रहेको अभियान नै चलाए । तर उनै गौतम भने पार्टी एकता त कता हो कता, आफै कता कुन पार्टीमा अटाउने हो निश्चित छैन ।
रविको निलम्बन र हारालुछः संक्रमणमा हेलिदै रास्वपा
शनिबार, पुस १३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक संकटको संघारमा छ । कार्यबाहकको जिम्मामा रहेको रास्वपाले पार्टी पद्धतिलाई कसरी अघि बढाउला ? सांसद पद निलम्बनमा परेपछि रवि लामिछानेले पार्टी नेतृत्वबाट कसरी व्यवस्थापनको बाटो समात्लान ? यस्ता तमाम प्रश्नहरु छरपष्ट छन् । यस्तोमा रास्वपाभित्र के हुँदैछ त ?
शंकर पोखरेल प्रचण्ड केन्द्रित आरोपमा मस्तः किन भने अराजक ?
शनिबार, पुस १३, २०८१
एमाले महासचिव शंकर पोखरेलले प्रचण्डमाथि निरन्तर प्रहार गरिरहेका छन् । प्रचण्डले राजनीतिक अराजकता निम्त्याउने प्रयास थालेपछि कांग्रेस एमाले मिलेर सरकार गठन गरेको गठबन्धनले तर्क दिन थालेको छ । तर, पोखरेल भने प्रचण्ड केन्द्रित रहेरै विरोध गरिरहेका देखिन्छन् ।
निजामती कर्मचारीका ट्रेड युनियन खारेजीको बहसः पाउला सार्थकता ?
शनिबार, पुस १३, २०८१
निजामती कर्मचारी संगठनमा ट्रेड युनियन आवश्यक छ वा छैन भन्ने बहस संसदीय समितिमा चर्काचर्कीको विषय बनेको छ ।
एमालेमा डरलाग्दो ‘ओली गुट’, सुशासनका कुरा उठाउँदा कारबाही, पदाधिकारी नै त्रासमा
शुक्रबार, पुस १२, २०८१
आफूमाथि ओलीले निर्मम, निरंकुश, स्वेच्छारी र तानाशाही निर्णय गरेको प्रतिक्रिया दिँदै भीम रावलले यस घटनापछि एमालेमा पहिरो जाने दाबी गरेका छन् । उनले करिब ५ दशकसम्म पार्टीका लागि दिएको योगदानको अवमूल्यन गरेको भन्दै ओलीको तानाशाही कदमले एमालेभित्र सुशासन र विधिका लागि आवाज उठाउने अन्य नेताहरु समेत त्रासमा बस्नुपर्ने खतरा बढेको...
ओलीसँग विमती राख्नेमाथि कारबाहीको डण्डा !
शुक्रबार, पुस १२, २०८१
नेकपा एमाले विधि, विधान र पद्धती भन्दा पनि ओली राजमा चलिरहेको छ भन्ने आरोप पार्टीभित्रैबाट चर्चा हुने गर्छ । त्यसैको पछिल्लो उदाहरण हो, भीम रावल लगायतका नेता कार्यकर्तामाथिको डण्डा ।
विप्लव आउन चाहन्छन, प्रचण्डको आनाकानीः जनार्दन मख्ख
शुक्रबार, पुस १२, २०८१
विभिन्न चिरामा विभक्त माओवादी घटक दलहरु फेरि एकतामा आउने विषयमा बहस गर्न थालेका छन् । तर, प्रचण्डले क्रान्तिबाट धोका दिएको भन्दै पार्टी फुटाएका विप्लवले ८ महिनाअघि नै पार्टी एकताको प्रस्ताव पारित गरेपनि माओवादी केन्द्रले चासो नदिएको गुनासो गरेका छन् ।


