News 24 Television
काँग्रेस-एमाले गठबन्धनको सरकार ढाल्न जे पनि गर्न सक्ने, रवीन्द्रसँगको भेटले तरङ्ग
काँग्रेस-एमाले गठबन्धनको सरकार ढाल्न जे पनि गर्न सक्ने, रवीन्द्रसँगको भेटले तरङ्ग पछिल्लो समय प्रधानमन्त्री ओली आफ्नै कारण र काँग्रेस मन्त्रीहरुको असहयोगका कारण कमजोर मात्र नभई विवादमा समेत पर्दै आएका छन् । राजनीतिक स्थिरता दिने, अर्थतन्त्र लयमा ल्याउने लगायत एजेण्डासहित दुई ठूला दल मिले पनि सरकार गठनको तीन महिना हुनलाग्दा समेत परिवर्तनको कुनै संकेत देखिएको छैन । बरु सुरुमा आशाको नजर फिँजाएका...
रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब !
रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे दुईथरी धारणा सार्वजनिक भईरहेका छन् । रविले आफू गोरखा मिडियामा आएको रकमको जिम्मा लिन तयार रहेको प्रष्ट पारिरहेका छन् भने एमाले रविले गल्ती स्वीकार्नुको सट्टा राजनीति गर्न खोजेको भन्दै प्रश्न गरिरहेको छ । 
कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ... 
कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ...  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन भन्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला न्यूयोर्कमा विभिन्न भेटघाटमा ब्यस्त छन् । 
रविविरुद्ध एमालेकै झेल, ओलीबारे रविको यस्तो खुलासा !
रविविरुद्ध एमालेकै झेल, ओलीबारे रविको यस्तो खुलासा ! रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रविलामिछाने सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएपछि पनि ढुक्क बन्न सकेका छैनन् । 
कांग्रेस–एमालेको ध्येयमा प्रचण्डको चुनौति
कांग्रेस–एमालेको ध्येयमा प्रचण्डको चुनौति संविधान संशोधनको विषयमा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले गम्भीर आशंका व्यक्त गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधनको नाममा कांग्रेस एमालेले सत्ताको खेल खेल्न खोजेको भन्दै मुलुकलाई उल्टोबाटोतर्फ लैजाने षडयन्त्र त हुने होइन भन्दै आशंका बढाइ दिएका छन् ।
गुणस्तीय शिक्षामा सबै पहुँच हुनु पर्छ भन्दै ओलीको विश्वलाई खबरदारी 
गुणस्तीय शिक्षामा सबै पहुँच हुनु पर्छ भन्दै ओलीको विश्वलाई खबरदारी  शिक्षा केवल सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारिक सीप र दक्षता विकास पनि हो । शिक्षालाई आर्थिक विकास र सामाजिक रुपान्तरणको आधारस्तम्भ पनि मानिन्छ ।  सक्षम नागरिक, आत्मनिर्भर समाज र समृद्ध राष्ट्रको निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण रहन्छ । 
भारत र पाकिस्तान द्वन्द्वको घानमा ‘सार्क’ असफल बन्दै नेपाली कुटनीति ! 
भारत र पाकिस्तान द्वन्द्वको घानमा ‘सार्क’ असफल बन्दै नेपाली कुटनीति !  सन् २०१४ नोभेम्बर २७ र २८ मा नेपालमा अठारौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन भएयता हालसम्म अर्को शिखर सम्मेलन हुन सकेको छैन ।
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ? 
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ?  सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ सार्वजनिक भएपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गरेका थिए । 
सरकारविरुद्ध रविको गर्जन, प्रचण्ड-रविको उस्तै बोली !
सरकारविरुद्ध रविको गर्जन, प्रचण्ड-रविको उस्तै बोली ! सहकारी ठगी प्रकरणमा पुरक उजुरी र छानविन समितिको सिफारिस कार्यान्वयनको विषयले चर्चा पाइराख्दा रवि लामिछाने पक्राउ पर्ने हल्ला चल्यो । आईतबार एकाएक मिडियहरुमा रविलाई पक्राउ गर्न प्रहरी नै परिचालित भएको भन्दै समाचारहरु प्रकाशित भएपछि रास्वपा र रवि नै संशकीत हुन पुगे । 
सांसद ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समिति अध्यक्षसंग भेट 
सांसद ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समिति अध्यक्षसंग भेट  मित्र राष्ट्र हंगेरिको मैत्रीपुर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथ संग शिष्टाचार भेट गरेका छन् । 
Weather Update