के होला रविको भविष्य ? प्रचण्ड–ओलीको एकै बोली !
सोमबार, वैशाख ३१, २०८१
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
सोमबार, वैशाख ३१, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।
प्रचण्डमाथि नै प्रश्न उठाउँदै रवि, जिबीबारे अघिल्लो सरकारलाई अपजस
सोमबार, वैशाख ३१, २०८१
सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेलाई विभिन्न तथ्य र प्रमाणहरुले पनि घेरिरहेको छ ।
गगन कुस्तीको मैदानमा, रविलाई उठ्नै गाह्रो !
आइतबार, वैशाख ३०, २०८१
गितेन्द्रबाबु राई अर्थात जीबी सहकारी ठगीमा मुछिएका र सबैभन्दा बढी खोजीमा रहेका पात्र हुन् ।
रवि–कांग्रेस भिडन्तले अर्को खतरा, प्रचण्ड–ओलीलाई हाईसञ्चो !
आइतबार, वैशाख ३०, २०८१
बजेट अधिवेशनको पहिलो दिन शुक्रबार नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित बन्यो ।
सत्ता समिकरण जोगाउन ओलीको कस्ता कस्ता तिकडम ?
शनिबार, वैशाख २९, २०८१
सत्ता समीकरण जोगाउनका लागि एमाले अध्यक्ष केपी ओली जुन तहसम्म पनि पुग्न तयार देखिन थालेका छन् ।
कांग्रेससँग झोक्किए सभामुख, पछि नहट्ने कांग्रेसको अडान
शनिबार, वैशाख २९, २०८१
प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले बैठक स्थगित भएको छ ।
