News 24 Television
सहकारी प्रकरणमा निस्प्रभावी रवि, मलेसिया सरकार सँगको कुराकानी गुप्त !
सहकारी प्रकरणमा निस्प्रभावी रवि, मलेसिया सरकार सँगको कुराकानी गुप्त ! सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने आँफै गिजोलिएको अवस्था  छ । सहकारीको करोडौँ रकम ठगी भएको विषय अनुसन्धान भइरहेको बेला उनी आँफै गृहमन्त्रीमा बहाल भएपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले घोर आपत्ति जानायो । यसलाई काँग्रेसले अझै निरन्तरता दिइरहेको छ । 
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली 
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमै फुटेको छ । लामो समयदेखि उपेन्द्र यादवले एकलौटी गर्न थालेको भन्दै विवाद चर्किरहेको थियो । यो विवादले उग्ररुप लिएपछि जसपाभित्र बहुमत सांसदले पार्टी विभाजनलाई अन्तिम रुप दिन कस्सिएका हुन् । बहुमत सांसद नै उपेन्द्रविरुद्ध खनिनुको भित्री कारण के  हो त ?...
Weather Update