माओवादीले समर्थन फिर्ता लिएसँगै मधेशका मुख्यमन्त्री अल्पमतमा
आइतबार, वैशाख ३०, २०८१

धरापमा प्रदेश सरकारहरू, मुख्यमन्त्रीलाई सत्ता टिकाउनै महाभारत
शुक्रबार, वैशाख २८, २०८१
मुलुकका सात वटै प्रदेश सरकारहरु सत्ता भागवण्डाको सकसबाट कुनै न कुनै रुपमा प्रभावित छन् । सुदूरपश्चिम प्रदेशमा त झन् सत्ता पक्षीय दलनै मुख्यमन्त्रीलाई विश्वासको मत लिन नदिन अड्को थापिरहेको छ । सुदूरपश्चिम सरकारमा देखिएको किचलोले यहाँको भावि परिदृष्य कस्तो रहला ? अनि, सातै प्रदेश सभामा सांसदको अंकगणित कस्तो छ ?...

झेल गरेर गण्डकीमा विश्वासको मत लिएको कांग्रेसको आरोप
सोमबार, वैशाख २४, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सभामुख कृष्ण धितालले पनि विश्वासको मत दिएका छन् । आइतबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आफूले मत दिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरे । तर सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको...

समिति सभापति हात पार्न हानाथाप
शनिबार, वैशाख २२, २०८१
बागमती प्रदेशसभाको संसदीय समितिका सभापति चयनका लागि अन्तिम मिति तय गरिएको छ । आउँदो जेठ ३ गतेसम्म सर्वसम्वतरुपमा समितिका सभापतिको चयन नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट सभापति चयन गर्ने सहमति गरिएको हो । सत्तापक्ष दलहरुले सहमतिमै टुंग्याउने भने पनि यो विषय सहज भने देखिदैन ।
साताको लोकप्रीय