नेपालको पर्यटन प्रवर्द्धनमा रुसी सक्रियता, दूतावास नै पर्यटकको स्वागतमा
शुक्रबार, भदौ १३, २०८२
सरकारले नै बनायो अन्धकारमय गाउँ ! न फोन सुविधा छ, न थलठेगान !
सोमबार, भदौ ९, २०८२
बाराको टांगिया बस्तीका बासिन्दा बन्धक जस्तै बनेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेको वर्षौं बितिसक्दा पनि काम शुरु नभएकाले अहिले उनीहरु बन्धक जस्ता बन्न पुगेका हुन् ।
सात वर्षमा पाँच गृहमन्त्री फेरिए, तर सुल्झिएन निर्मला हत्याकाण्डको रहस्य !
सोमबार, साउन १९, २०८२
हरेक वर्ष साउनमा एकपटक सतहमा आउने गरेको निर्मला पन्त हत्या प्रकरण नेपालको इतिहासमा एक दुःखद र रहस्यमय घटना हो ।
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न विशेष पहल
आइतबार, साउन १८, २०८२
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, दोलखा साखाले विशेष पहल थालेको छ।
हरित रोजगारी सिर्जनाः पोखरामा २ वर्षमै ३ हजारलाई रोजगारी
आइतबार, साउन १८, २०८२
पोखरामा पहिलो पटक आयोजना भएको आरयु फेष्ट २०२५ सम्पन्न भएको छ । ‘फोहोरलाई खजना’ बनाउने मूल मन्त्रसहित सुरु गरिएको यो महोत्सवले रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनाको नयाँ यात्रा शुरू गरेको छ ।


