News 24 Television
३५० थान विरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो
३५० थान विरुवा रोपेर विश्व वातावरण दिवस मनाइयो वातावरण संरक्षणका लागी रोपिएको रुख विरुवाहरुको संरक्षण गर्न जरुरी रहेको हुँदा सबैले यसको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । 
सशस्त्रका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस
सशस्त्रका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए । उनीहरु एकसाथ डीआईजी भएका थिए । 
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 
नेपालमा विकास नै नभएको हो त ? यसो भन्छन् सांसद र मन्त्री 
नेपालमा विकास नै नभएको हो त ? यसो भन्छन् सांसद र मन्त्री  जेन–जी अर्थात् ‘जेनेरेसन जेड’ (दोस्रो नयाँ पुस्ता), यो एक वर्तमान विश्वको नयाँ अवधारणा हो, जसको चर्चा नेपालमा पनि भइरहेको छ । अहिले प्रायः नेता, सांसद, नीति निर्मातादेखि बौद्धिक वर्गले जेन–जी शब्द उच्चारण गर्ने गरेका छन् । सन् १९९७ देखि २०१२ बीचमा जन्मे–हुर्केका सबै युवा–पुस्तालाई जेन–जी (दोस्रो नयाँ पुस्ता) भनिएको छ...
युवाका लागि धराप बन्दै वैदेशिक रोजगारी 
युवाका लागि धराप बन्दै वैदेशिक रोजगारी  तीन तहका सरकार र मन्त्रीहरु भए पनि युवाका लागि स्वदेशमा रोजगारी सृजना चुनौतीपूर्ण नै देखिन्छ । मन्त्रीहरु प्रायः मिठो भाषण गर्न, आशा र आश्वासन देखाउन माहिर छन् । यद्यपि नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनमा उदासिन, ढिलासुस्ती र अस्तव्यस्त देखिन्छन् ।
सामाजिक सञ्जालले सरकारलाई टेरेनन्, सरकार निरीह
सामाजिक सञ्जालले सरकारलाई टेरेनन्, सरकार निरीह सामाजिक सञ्जालमाथिको नियमन अनिर्वाय आवश्यकताको अवस्था छ नै । अनलाइनको माध्यमबाट अफवाह फैलाउने, धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेकाले नियमन एवम निगरानीको विकल्प छैन । तर, समन्वयात्मक कदम चाल्दै सरकारले राष्ट्रहितका पक्षमा कार्य गर्दा उपयुक्त हुन्छ कि ? 
रामकोटमा बद्री नारायण धाम स्थापना
रामकोटमा बद्री नारायण धाम स्थापना स्व पं. नारायण प्रसाद पोखरेलको स्मृतिमा बद्री नारायण धाम स्थापना गरिएको छ । नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख १९ गतदेखि नागार्जुन नगरपालिका वडा नं. ७ मा २२ रोपनी जमिनमा उक्त धाम स्थापना गरिएको हो ।
स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी  सहभागी हुने
स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी  सहभागी हुने ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।
पूर्वमन्त्री नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी दाहसंस्कार गरिँदै
पूर्वमन्त्री नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी दाहसंस्कार गरिँदै नेपालको निधनमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर उनको औपचारिक श्रद्धाञ्जली सभा तथा कार्यक्रम नगरी दाहसंस्कार गर्न लागिएको हो । नेकपा एमालेका नेता रहेका नेपालको शव पार्टी कार्यालयमा नराख्ने र औपचारि श्रद्धाञ्जली कार्यक्रम नगर्ने उनको परिवारले निर्णय गरेको छ ।
Weather Update