फेवातालभर तैरिए पौडीवाज
आइतबार, वैशाख ३०, २०८१
ओझेलमा अन्नपूर्ण हिमाल पदमार्ग
शनिबार, वैशाख २९, २०८१
अन्नपूर्ण हिमालको आधार शिविरसम्मको पदमार्ग भन्ने वित्तीकै सबैले कास्कीको घान्द्रुक हुँदै जाने पदमार्ग सम्झिन्छन् । तर सन् १९५० मा मौरीस हर्गोजले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको पदमार्ग भने म्यादीमा पर्छ । जसको प्रचारप्रसार हुन नसक्दा यो पदमार्ग अझैपनि ओझेलमा छ ।
