समीक्षा : कागजको संरक्षित कुमारीत्व
सोमबार, असार ८, २०८३
कागजको कुमारीत्व तब लुटिन्छ जब अर्थहीन शब्दहरुको छेप्यास्रले सादा कागजमा बारम्बार प्रहार गरिन्छ र कान्तिहीन पारिन्छ कागजको सौन्दर्य । ललित शब्द पुञ्जको बान्किलो प्रस्तुतिले जब कागजका पाना पूरै भरिन्छ तब कागजको सौन्दर्य खुल्छ र उसको कुमारीत्व संरक्षित हुन्छ । यस अर्थमा कागजको कुमारीत्व जोगाउने नायक बनेका छन् कवि पाण्डे ।
'हिमालयन लिटरेचर फेस्टिभल २०२६' आयोजना हुँदै, विश्वका दिग्गज स्रष्टा काठमाडौंमा उत्रिने
मंगलबार, जेठ १२, २०८३
चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण
शुक्रबार, जेठ १, २०८३
कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।
दोस्रो 'ग्लोबल स्टार अवार्ड- २०२६' सम्पन्न : बसुन्धरा भुसालदेखि पल शाहसम्म सम्मानित
शुक्रबार, जेठ १, २०८३
इतिहासको भारी, वर्तमानको मौनता : दोबाटोमा अल्मलिएको कांग्रेस
बिहीबार, वैशाख ३१, २०८३
जब प्रतिपक्ष मौन बन्छ, सडकमा नयाँ र अपरिपक्व शक्तिहरूको स्वर बलियो बन्न थाल्छ । यही राजनीतिक रिक्तताले अहिले वैकल्पिक शक्ति र आक्रोशपूर्ण राजनीतिलाई ठाउँ दिएको देखिन्छ । कांग्रेसले जनताको भरोसा गुमाउँदै जानुको मूल कारण केवल सत्ता समीकरण होइन, वैचारिक अस्पष्टता र नेतृत्वको जडता पनि हो ।
