विद्यार्थीको विदेश मोह, रित्तिदै स्वदेशका शिक्षण संस्था
                         बुधबार, असार २६, २०८१
                        
                    
                 
                        
                    
                        
                                विदेशका कोर्ष नेपालमै पढाइ हुँदा पनि रोकिएन विद्यार्थी पलायन 
                            
                         शुक्रबार, असार ७, २०८१
                        
                        
                            नेपालबाट विशेषगरी स्नातक तह पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवासँगै पुँजी पलायन भइरहेको छ । तर विदेश नै गएर अध्ययन गर्नुको तुलनामा निकै कम शुल्कमा विदेशी विश्वविद्यालयमा पढाई हुने विषयहरु स्वदेशमै पनि उपलव्ध छन् । 
                    
                 
                        
                    
                        
                                अनुसन्धान केन्द्र प्रयोगविहिन, प्राज्ञिक अनुसन्धानमा करोडौं खर्च 
                            
                         सोमबार, जेठ २८, २०८१
                        
                        
                            शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धानको क्षेत्र फराकिलो बनाउन भनी गरेको लगानी सहि सदुपयोग हुन सकिरहेको छैन । 
                    
                 
                        
                    
                        
                                शिक्षामन्त्री सुमना जताततै अप्ठ्यारोमा, नेता र शिक्षकको हमला !
                            
                         आइतबार, जेठ २७, २०८१
                        
                        
                            राजनीतिक दलमा आवद्ध हुन नदिने कानुनी प्रावधान कार्यान्वयनमा सकस थपिँदै गएको   छ । 
                    
                 
                        
                    
                        
                                मेडिकल शिक्षाको नतिजाः ५० प्रतिशत बढी लाइसेन्स परीक्षामै फेल 
                            
                         आइतबार, जेठ १३, २०८१
                        
                        
                            काठमाडौं । चार वर्ष सैद्धान्तिक र एक वर्ष प्रयोगात्मक पढाइपछि चिकित्सा शिक्षातर्फ स्नातक तहको पढाइ पूरा हुन्छ । ५ वर्षको पढाइ पास गरेपछि चिकित्सक तयार हुन्छन् । तर ती चिकित्सक बिरामी जाँच्नुअघि मेडिकल काउन्सिलमा दर्ता हुनुपर्छ । दर्ताका लागि काउन्सिलले लाइसेन्स परीक्षा लिन्छ । 
                    
                 
                        
                    
                        
                                ‘विद्यालयमा नर्स’ उठ्न सकेन, दोहोरो दायित्वले अन्योलता 
                            
                         शनिबार, वैशाख २९, २०८१
                        
                        
                            विद्यालयका बालबालिकालाई अतिरिक्त क्रियाकलापका साथै मानसिक र शारीरिक स्वास्थ्यको रेखदेखका लागि भन्दै प्रत्येक विद्यालयमा नर्स राख्ने व्यवस्था ५ वर्ष अघि नै बनेको हो । 
                    
                 
                        
                    
                        
                                जथाभावी सम्बन्धन स्वार्थले लपेटिएको लुम्बिनी बौद्ध विश्वविद्यालय
                            
                         शनिबार, वैशाख २२, २०८१
                        
                        
                            १८ बर्ष अघि बौद्ध दर्शनको अध्ययन गराउने उद्देश्यले स्थापना गरिएको रुपन्देहीस्थित बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन भन्दा बाहिरका बिषयमा अध्ययन अध्यापन गराउने र सम्बन्धन दिन थालेको छ । 
                    
                
            साताको लोकप्रीय
        
     
                                     
                                                                    
 
                         
                         
                         
                     
                     
                     
                     
                     
                    