वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो 
                         सोमबार, भदौ ९, २०८२
                        
                    
                
                        
                    
                        
                                वीरगञ्जमा धुमधामका साथ भीमसेन जात्रा निकालियो 
                            
                         सोमबार, भदौ २, २०८२
                        
                        
                            वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो । 
                    
                
                        
                    
                        
                                स्वेदशी कार्पेट विदेश निर्यात 
                            
                         शुक्रबार, साउन २, २०८२
                        
                        
                            नेपालकै चर्चित व्यापारिक घराना प्रेस्टिज ग्रुप अन्तरगत प्रेस्टिज कार्पेट उद्योगले आफ्नो उत्पादन तेश्रो मुलुक निर्यात गर्न थालेको छ । 
                    
                
                        
                    
                        
                                वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने
                            
                         बुधबार, जेठ २१, २०८२
                        
                        
                            वीरगञ्जमा सडक तथा पोलहरुमा जथाभावी झुण्डिएको इन्टरनेट तथा टेलीफोनको तारले नगरलाई कुरुप बनाएको छ । सुन्दर र सफा सहर बनाउने परिकल्पना बोकेको वीरगञ्ज महानगरपालिकालाई तार व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला गर्मीयाममा हावाहुरी तथा विद्युत सर्टका कारण आगलागीका घटना वृद्धिले चुनौती थपिएको छ । 
                    
                
                        
                    
                        
                                दोश्रो वीरगञ्ज गोल्डकप २०८१ सुरु, दिल्लीलाई हराउँदै वीरगञ्ज युनाइटेड सेमीफाईनलमा
                            
                         आइतबार, फागुन १८, २०८१
                        
                        
                            मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिता सुरु भएको छ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा शनिबार फागुन १७ गतेदेखी वीरगञ्ज गोल्डकप सुरु भएको हो । 
                    
                
                        
                    
                        
                                मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो 'वीरगञ्ज गोल्डकप २०८१' हुँदै 
                            
                         शुक्रबार, फागुन १६, २०८१
                        
                        
                            मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिताको आयोजना हुदैँछ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी शनिबार फागुन १७ गतेदेखी २४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रंगशालामा फुटबल प्रतियोगिता हुन लागेको हो । 
                    
                
                        
                    
                        
                                मधेशका अस्पतालहरुमा मुख्यमन्त्रीको अनुगमन, अवैध अस्पताल बन्द गरिने 
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            मधेश प्रदेशमा पछिल्लो समय अस्पतालको संख्यामा जसरी वृद्धि हुँदैछ, त्यसरी नै विभिन्न समस्याहरु पनि देखिन थालेका छन् । प्रदेशमा रहेका कतिपय अस्पतालहरु मापदण्ड पुरा नगरी नै सञ्चालनमा छन् । यस्ता गुनासोहरु र मापदण्डबिना खोलिएका अस्पतालहरुका कारण उत्पन्न समस्याबारे गुनासोको चाङ लाग्न थालेपछि प्रदेश सरकारले सक्रियता बढाएको छ । 
                    
                
                        
                    
                        
                                माघीमा देशभर यस्ता–यस्ता दृष्य ! क–कसले के गरे ? 
                            
                         बुधबार, माघ २, २०८१
                        
                        
                            माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व,  घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासका साथ मनाइएको छ  । 
                    
                
                        
                    
                        
                                १८औँ हात्ती तथा पर्यटन महोत्सवमा छुट्टै चहलपहल
                            
                         शनिबार, पुस १३, २०८१
                        
                        
                            चितवनमा जारी १८ औँ हात्ती तथा पर्यटन महोत्सवमा मह महोत्सवले पनि छुट्टै चहलपहल दिइरहेको छ । चितवनमा उत्पादित महलाई ब्राण्डिङ गर्न जारी हात्ती महोत्सवकै अवसरमा पहिलोपटक मह महोत्सवको पनि आयोजना गरिएको हो । 
                    
                
                        
                    
                        
                                पुनर्योग गरेरै रिया साह बनिन् एसईई पर्सा टपर
                            
                         शनिबार, मंसिर ८, २०८१
                        
                        
                            राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा चित्त नबुझाएर पुनर्योग गर्दा पर्सामा एक छात्राले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल बनेकी छन् । 
                    
                
                        
                    
                        
                                महानगढीमाई मेलाको रौनक उत्कर्षमा, तयारी अन्तिम चरणमा 
                            
                         बिहीबार, मंसिर ६, २०८१
                        
                        
                            धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विश्व प्रसिद्ध ऐतिहासिक महागढीमाई मेला मंसिर १ गतेबाट विधिवत रुपमा सुरु भइसकेको छ । 
                    
                
                        
                    
                        
                                वीरगञ्जका उद्योगी व्यवसायीको मागः उधारो कानून चाँडै चाहियो 
                            
                         सोमबार, मंसिर ३, २०८१
                        
                        
                            सरकारले निजी क्षेत्रको समस्या सम्बोधन गर्ने र प्रोत्साहन गर्ने भनेपनि व्यवहारमा लागु भएको देखिदैन । लामो समयदेखि बजारमा वस्तु विक्रीको रकम नउठ्दा मुलुकको कारोबार चक्र नै बिथोलिएको छ भने उद्योग व्यवसाय धरासायी बन्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै बारा–पर्साका उद्योगी व्यवसयाीहरुले उधारो कानुन व्यवस्थाको माग गरिरहेका छन् । 
                    
                
            साताको लोकप्रीय
        
    
                                    
                                                                    