News 24 Television
बैंकहरुले दिने सेवामा लाग्ने शुल्कबारे स्पष्ट हुुनुपर्छ          
बैंकहरुले दिने सेवामा लाग्ने शुल्कबारे स्पष्ट हुुनुपर्छ           बैंक तथा वित्तीय संस्थाबाट कुनकुन सेवा लिँदा शुल्क लाग्छ वा कुनकुन सेवामा शुल्क लाग्दैन यो कुरा बैंकिङ कारोबार गर्ने सबैलाई थाहा हुन जरुरी छ । 
डिजिटाइजेसनले हात–हातमै पुग्यो बैंक, सावधानी अपनाउन किन जरुरी ? 
डिजिटाइजेसनले हात–हातमै पुग्यो बैंक, सावधानी अपनाउन किन जरुरी ?  डिजिटल बैंकिङ परम्परागत बैंकिङ भन्दा सहज, कम झन्झटिलो कम खर्चिलो प्रविधि हो । बैंक खाता खोल्ने, ऋणको आवेदन दिने, भुक्तानी गर्ने, पैसा पठाउने लगायतका वित्तीय कारोबार अहिले घरबाटै गर्न सकिन्छ । प्रविधिको विकाससँगै बैंकिङ कारोबार पनि डिजिटल बन्दै गएको हो । प्रविधिको विकाससँगै चुनौती र जोखिम पनि थपिएका छन् । 
Weather Update