स्थानीय उत्पादनको प्रबद्र्धन गरिदै, किसान लाभाम्वित हुने अपेक्षा
शनिबार, जेठ २, २०८३
मोबाइलदेखि विभिन्न लत छुटाउन विद्यालयको छुट्टै काम, १२ घण्टा विद्यालयमै विद्यार्थी !
बिहीबार, वैशाख १७, २०८३
बागलुङको ताराखोला गाउँपालिका–४मा रहेको नेपाल माध्यमिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारसँगै पशु प्राविधिक शिक्षामार्फत सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । प्राविधिक शिक्षा, आधारभुत तहमा अग्रेजी अध्यापनसँगै विद्यालयले बालबालिकालाई आचरण सिकाउने भएको छ ।
उज्यालो बागलुङ कार्यान्वयनमा, बजारैभरि बत्ती नै बत्ती
बुधबार, चैत २५, २०८२
बागलुङ बजारका १० ठाँउमा हाइमाष्ट प्रविधिको सडक लाईट जडान गरिएको छ । यात्रुहरुलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियान अन्तर्गत बत्ती जडान गरिएको हो ।
बागलुङमा एउटै नम्बरका हजारका नक्कली नोटको बिगबिगी
बुधबार, चैत ११, २०८२
बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेका छन् । बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरको एक हजारका विभिन्न नोट फेला परेका छन् । नेपाल बैंक बागलुङको तथ्याङ्क अनुसार अहिले १८ वटा भन्दा बढी एकहजारका एउटै नमबरका नोट फेला परेको विभिन्न बैंकले जानकारी गराएका छन् ।
