News 24 Television
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो 
गुरुङ समुदायको महत्वपूर्ण पर्व टहोटे पोखरामा धुमधामले मनाइयो  मंगलवार गुरुङ समुदायको बाहुल्यता भएको पोखरामा सांस्कृतिक पर्व टहोटे पर्व मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व तमु समुदायले मनाउने गर्छन् । यसै अवसरमा पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार पोखराको मुख्य चोकहरुमा परम्परागत भेषभुषा, झाँकी तथा ¥याली...
राप्रपाको कार्यक्रममा प्रहरी खचाखच, प्रदर्शनकारी न्यूनः कस्तो भयो कार्यक्रम ?
राप्रपाको कार्यक्रममा प्रहरी खचाखच, प्रदर्शनकारी न्यूनः कस्तो भयो कार्यक्रम ? राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा राखेको कार्यक्रमको मनोवैज्ञानिक असरका कारण सरकारले सुरक्षा तैनाथीलाई चुस्त बनाउन पुग्यो । राप्रपाले पनि तीनकुनेमा जस्तो घटना हुँदा बदनामि कमाउनुपर्ने स्थितिलाई केन्द्रमा राख्दै सतर्कता अपनायो । यहि कारण राप्रपाको कार्यक्रम शान्तिपूर्ण ढंगमा सम्पन्न भएको छ । 
बालुवाटारमै प्रधानमन्त्री थुन्नेदेखि निर्वाचन छाडेर विद्रोहमा जानेसम्मका धम्की
बालुवाटारमै प्रधानमन्त्री थुन्नेदेखि निर्वाचन छाडेर विद्रोहमा जानेसम्मका धम्की राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुबाट गणतन्त्र खतरामा रहेको भन्दै राजसंस्था फर्काई छाड्ने दाबी गरेको छ । राप्रपाका नेताहरुले तीनकुने प्रकरणदेखि राजावादी गतिविधि र प्रजातन्त्रको वकालत गर्दै प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै थुन्ने चेतावनी समेत दिए । 
माओवादीको छातामा पूर्वउपराष्ट्रपतिः विद्यादेवी साइत कुर्दै, ओली दाउ हेर्दै !
माओवादीको छातामा पूर्वउपराष्ट्रपतिः विद्यादेवी साइत कुर्दै, ओली दाउ हेर्दै ! तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीको पक्षमा धमाधम कदम चाल्दै गर्दा पासाङले पनि प्रचण्डको पक्षमा वक्तव्यबाजी नै गरे । यसरी आफ्नो कार्यकाललाई सन्तुलित बनाउन नसकेका पासाङ माओवादी केन्द्रको सक्रिय राजनीतिमा किन आए ? पासाङ आफ्नै इच्छाले आए वा प्रचण्डको चाहनामा ? अनेक प्रश्नहरु उठे पनि उनीमाथि केहि प्रश्नहरु...
प्रदेशसभामा ओलीको सम्बोधन, प्रदेश अधिकारका विषयमा मौन
प्रदेशसभामा ओलीको सम्बोधन, प्रदेश अधिकारका विषयमा मौन संघीय संसदमा कम महत्व दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुने गर्छ । विभिन्न प्रकरणमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उठिरहेको हुन्छ । 
गभर्नर नियुक्तिको टुंगो छैन, छिट्टै हुने जिकिर  
गभर्नर नियुक्तिको टुंगो छैन, छिट्टै हुने जिकिर   सत्तारुढ दलहरुको राजनीतिक भागबण्डा र सहमति हुन नसक्दा केन्द्रीय र्बैकको गभर्नर नियुक्ती हुन सकेको छैन । नेपाल राष्ट्र बैकका निर्वतमान गभर्नर महाप्रसाख अधिकारीको कार्यकाल पुरा भएर बिदा भइसक्दा पनि नयाँ गभर्नरको नियुक्ती हुन सकेको छैन । गभर्नर छनौट समिति गठन भएता पनि नयाँ गभर्नरको नाम टुङो लाग्न नसकेपछि निलम ढुंगाना...
महायानी बौद्धमार्गीको महत्वपूर्ण अनुष्ठान बज्रगुरु मन्त्र जप दोलखामा सम्पन्न 
महायानी बौद्धमार्गीको महत्वपूर्ण अनुष्ठान बज्रगुरु मन्त्र जप दोलखामा सम्पन्न  भीमेश्वर, कालिन्चोक लगायतका प्रख्यात धार्मिकस्थलहरु रहेको दोलखामा महायानी बौद्ध धर्मावलवम्बीका लागि महत्वपूर्ण मानिने वज्रगुरु मन्त्र जप कार्यक्रम मंगलवार सम्पन्न भएको छ । १० दिनसम्म गरिएको १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजामा हजारौँ बाँैद्धमार्गी सहभागि हुँदा चरिकोट गुलजार बन्यो । 
पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा नेताको चेतावनी
पेल्न खोजे चुनावी प्रक्रिया छोडेर विद्रोह गर्ने राप्रपा नेताको चेतावनी मंगलवार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिएका हुन् । उनले आफूहरु संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गण्तन्त्रवादी दलहरुले पेल्न खोजेको टिप्पणी गरे ।
Weather Update