News 24 Television
गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता दिन पहल 
गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता दिन पहल  ण्डकी प्रदेश सरकारले घरेलु मदिरालाई कानुनी मान्यता दिन पहल गरिरहेको छ । स्थानीय संस्कृति र अर्थतन्त्रसँग जोडिएको घरेलु मदिरालाई व्यवस्थित गर्न ल्याइएको यो घरेलु मदिरा व्यवस्थापन विधेयकमा प्रदेशसभामा छलफल सुरु भएको छ ।
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै !
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै ! ओलीले भनेजस्तै नेपालको समस्या चीनको तुलनामा भारतसँग धेरै देखिन्छ ।  सीमा विवाददेखि जनस्तरको सम्बन्ध र खुला सीमाले देखाइरहेका समस्याले पनि प्रश्न उठ्ने गरेका छन् । यस्तोमा काठमाडौंमा भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरको योगदानबारेको चर्चामा सरकारी अधिकारी र नेताहरुले सम्बन्ध सुधारको विषयमा आफ्ना तर्कहरु अघि सारेका   छन् । 
१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन 
१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन  आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने  फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आज काठमाडौँमा सम्पन्न भएको छ।
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’ धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।
नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड
नेपाल–भारत सम्बन्ध सन्तुलित बनाउनुपर्नेमा जोड उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
Weather Update