News 24 Television
सहकारी र लघुवित्त पीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी र लघुवित्त पीडितले गरे काठमाडौंमा प्रदर्शन सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।
सकडमै नाँचेर चैतैदशैंदेखि नयाँ वर्ष मनाउने !
सकडमै नाँचेर चैतैदशैंदेखि नयाँ वर्ष मनाउने ! गत चैत्र २० गते देखि काठमाडौंमा शिक्षा ऐन जारी गर्न माग राख्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुले यो आन्दोलन अन्तिम र निर्णयक आन्दोलन रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने घोषणा गरेका छन् । 
गणतन्त्र ल्याउदा प्रचण्डको त्यो पल : पूर्वराजासँग पर्दापछाडी के–केसम्म ?
गणतन्त्र ल्याउदा प्रचण्डको त्यो पल : पूर्वराजासँग पर्दापछाडी के–केसम्म ? नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा गणतन्त्र ल्याउने विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहमति जनाएको दाबी गरेका छन् ।  नेता नेपालले नेपालको गणतन्त्र पूर्वराजा ज्ञानेन्द्र, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूले ल्याएको दाबी गर्दै माओवादी अध्यक्ष प्रचण्ड पछि मिसिन पुगेको जिकिर गरे । के गणतन्त्र स्थापनामा माधवको यो...
कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै सडकमा प्रदर्शन
कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै सडकमा प्रदर्शन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट बर्खास्त गरिएका कुलमान घिसिङको समर्थनमा फेरि प्रदर्शन चर्किन थालेका छन् । 
Weather Update