News 24 Television
भारतीय विदेशमन्त्रीकाे हप्काइ, चीनसँग सम्झौता र नेपाली पासपोर्टका कुरा
भारतीय विदेशमन्त्रीकाे हप्काइ, चीनसँग सम्झौता र नेपाली पासपोर्टका कुरा भारतीय विदेशमन्त्री एस जयशंकरसामु पनि आफूले सार्क शिखर सम्मेलनबारे कुरा उठाउँदा जयशंकरले उल्टै प्रतिप्रश्न गरेको आरजुले समितिमा बताइन् । उनले समितिको बैठकमा भनेकी छन्– ‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । भारत जाँदा मैले विदेशमन्त्री एस जयशंकरसँग सार्क सम्मेलनको विषय उठाएकी थिएँ । तर जयशंकरजीले प्रतिप्रश्न गर्दै भन्नुभो– तिम्रो...
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । हिजो आइतबार काठमाडौँ जिल्ला अदालतमा उनको बयान लिइएको थियो भने आज सोमबार बिहानबाटै सुरु भएको थुनछेक बहस लम्बिएको छ । बहस नसकिएपछि रविलाई बुधबारसम्म न्यायिक हिरासतमै राखिएको छ । भोलि मंगलबार सार्वजनिक बिदा भएका कारण अदालत खुल्ने छैन । बुधबारबाट...
म्याद गुज्रिएको न्युट्रासिटिकल बेच्न फ्यानक्यानका कोशी अध्यक्ष संलग्न
म्याद गुज्रिएको न्युट्रासिटिकल बेच्न फ्यानक्यानका कोशी अध्यक्ष संलग्न जिल्ला प्रहरी कार्यालय मोरङ तथा राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा मारेर ठूलो परिमाणमा न्युट्रास्युटिकल बरामद गरेको थियो । झाले न्युट्रास्युटिकल बजार पठाउनको लागि तीन तलाको घरको भूइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन । उक्त गोदाममा १४ भन्दा बढी प्रकारका...
Weather Update