अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा
मंगलबार, चैत १९, २०८१
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
मंगलबार, चैत १९, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली प्रधानमन्त्रीको रुपमा इतिहासमै पहिलोपटक हुन लागेको यो भ्रमणलाई चासको साथ हेरिएको छ ।
थाइल्याण्डको औपचारिक राजकीय भ्रमणका साथै बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डलसहित ओली मंगलबार दिउँसो थाइल्यान्ड प्रस्थान गरेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा...
नेपालले भूकम्पपीडित म्यानमारलाई राहत सामग्री पठाउँदै
मंगलबार, चैत १९, २०८१
शक्तिशाली भूकम्पको मारमा परेको म्यानमारलाई नेपाल सरकारले राहत सामग्री पठाउने भएको छ । म्यानमारका भूकम्पपीडित जनताका लागि अत्यावश्यक राहत सामग्री तथा केही मेडिकल सामग्री पठाउने मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले निर्णय गरेको थियो ।
बिपी राजमार्ग : खोलाको बगरैबगर वैकल्पिक सडक निर्माण
मंगलबार, चैत १९, २०८१
काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सतहभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको...
वर्षेनी भत्ताको भारले थिच्दै, सरकार जोखिममा !
सोमबार, चैत १८, २०८१
नेपालमा सामाजिक सुरक्षाको अवधारणाले सैनिक द्रव्य कोषमार्फत राणाकालमा औपचारिकता पायो । अहिले सामाजिक सुरक्षाका कार्यक्रम छात्रावृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक वितरण, ज्येष्ठ नागरिक भत्ता, अपाङ्गलाई सहायता, प्रधानमन्त्री रोजगार कार्यक्रम हुँदै पछिल्लो समयमा यसको दायरा व्यापक भइसकेको छ । हाल संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूबाट ८० भन्दा धेरै सामाजिक सुरक्षाका...
सरकारलाई थर्काउने राप्रपा चाल, छेडछाडले पा¥यो बेहाल !
सोमबार, चैत १८, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने प्रकरणमा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई २४ घण्टाभित्र छाड्न अल्टिमेटम दिएको थियो ।
ज्ञानेन्द्रको श्रीपेच मोहः दलहरुको यस्तो हस्तक्षेप
सोमबार, चैत १८, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको श्रीपेच मोहले तरङ्ग पैदा गरिदिएको छ । पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा चैत १५ गते काठमाडौंमा हिंसात्मक प्रदर्शन भएको भन्दै गणतन्त्रवादी दलहरुले चर्को विरोध र आलोचना गरिरहेका छन् ।
दुर्गा प्रसाईंको प्रदर्शनमा राप्रपा संलग्न छैनः पशुपति शमसेर
सोमबार, चैत १८, २०८१
चैत १५ गते राजावादी आन्दोलनमा सरकारले सुनियोजित तरिकाबाट दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले बहुदलीय ब्यवस्थामा सबैको स्थान हुने बताएका छन् । राजावादी आन्दोलनलाई सरकारले दमन गरेको भन्दै राणाले सो आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थागत सम्वन्ध नभएको दाबी गरे ।


