राष्ट्रिय एकता दिवस औपचारिकतामा सीमित
आइतबार, पुस २८, २०८१
ओलीमाथि खनिए निर्माण व्यवसायी ! सरकार माथि खतरा बन्ने !
आइतबार, पुस २८, २०८१
काठमाडौं । निर्माण क्षेत्रमा देखिएका समस्या तत्काल समाधान नगरे सडक आन्दोलनमा उत्रिने भन्दै निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् । देशभरका निर्माण व्यवसायीहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरि सरकारलाई खबरदारी गरेका हुन् । नेपालको अर्थतन्त्र चलायमान बनाउने मुख्य क्षेत्र हो निर्माण व्यवसाय, तर यही क्षेत्र लामो समयदेखि समस्याग्रस्त छ । भुक्तानी,...
कांग्रेसमा उथलपुथल, देउवालाई फाइदा कि घाटा ?
आइतबार, पुस २८, २०८१
संविधान संशोधनको एजेण्डामा प्रधानमन्त्री केपी ओलीको सार्वजनिक अभिव्यक्तिपछि कांग्रेसमा विवाद थप चर्किने देखिएको छ । कांग्रेसमा इतर पक्षका नेताहरुले दिने अभिव्यक्ति र संस्थापन पक्षका नेताहरुले देखाइरहेको सदासयताले आन्तरिक विवाद केहि समय बढ्ने त होइन ? चिन्ता थपिएको छ ।
संसदबाट भाग्दै ओली, सभामुख ट्वाँ पर्दा माधवको फायर
आइतबार, पुस २८, २०८१
दुई तिहाई बढि बहुमत प्राप्त सरकारले निरन्तर जस्तो अध्यादेश ल्याउने काम गरिरहेको छ । अध्यादेश संसद नभएको र जरुरी परेका कानूनी अड्चन फुकाउनका लागि ल्याउन पाइने व्यवस्था भएपनि सरकारले अलोकतान्त्रिक ढंगले अध्यादेशको चाङ थोपर्न खोज्दा प्रश्नहरु उब्जिन थालेका छन् ।
एकता दिवसमा राजावादी शक्तिहरु नै अलग
आइतबार, पुस २८, २०८१
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिवार छुट्टाछुट्टै कार्यक्रम गरी पृथ्वीनारायण शाहको स्मरण गरेका छन् ।
वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म नै चल्छ : गगन थापा
शनिबार, पुस २७, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
जग्गा कब्जामा आयो यस्तो फैसला ! नेताहरुको गहिरो कनेक्सन !
शनिबार, पुस २७, २०८१
कैलालीको टीकापुरमा भएको जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । नक्कली रसिद बनाई गलत ढङ्गले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिका अध्यक्ष, पदाधिकारी, कर्मचारी र जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।
यसै जग्गा अनियमितता प्रकरणमा विशेष...
आइतवार मात्रै रवि काठमाडौं जिल्ला अदालत जाने
शनिबार, पुस २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । काठमाडौं जिल्ला अदालतमा आफै हाजिर हुने सर्तमा रिहा भएका रविले शुक्रबारलाई बने गुड फ्राइडेको रुपमा मनाउदै अदालत जाने समय आइतबारलाई धकेलिदिएका छन् ।
ओलीको सत्तामा धावाः प्रचण्डको अनौठो सक्रियता, अरु के गर्दैछन् ?
शनिबार, पुस २७, २०८१
विपक्षी दलका नेताहरुले राजनीतिक सक्रियता बढाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सक्रियता बढाउदै लगेका छन भने समाजवादी मोर्चालाई सक्रिय बनाउने बन्दै राजनीतिक दाउपेच पनि शुरु भएको छ ।
रौतहटमा हात्ती पसेर किसानको हजारौँ विगाह केरा खेती नष्ट
शनिबार, पुस २७, २०८१
पछिल्लो समय रौतहटमा जंगली हात्तीको आतंक बढ्दा सबभन्दा धेरै किसान प्रभावित भइरहेका छन् । किसानले लगाएको बालीनाली हात्तीले नष्ट गरिदिदाँ किसानहरुले निकै नोक्सानी व्यहोर्नु परिरहेको छ । ऋणपान गरेर खेती किसानी गरिरहेका किसानहरुले हात्ती नियन्त्रण गर्नेतर्फ सहयोग गरिदिन सरकारसँग अपिल समेत गरेका छन् ।
राजनीति नयाँ कोर्षमाः ओलीले कांग्रेस चिढ्याउन खोजे वा सत्ता लम्ब्याउन ?
शनिबार, पुस २७, २०८१
७ बुँदे सहमति गर्दै सत्ता सहकार्यमा उत्रिएका कांग्रेस एमालेबीच बिग्रह हुने त होइन भन्ने प्रश्न उठिरहेको छ । संविधान संशोधनबारे प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिपछि कांग्रेस नेताहरुले सत्ता गठबन्धनको औचित्यको खोजि हुनुपर्ने भन्न थालेका छन् ।
तरकारीको नाममा विष सेवन गर्दै उपभोक्ता, कुनमा धेरै विषादी ?
शनिबार, पुस २७, २०८१
दैनिक उपभोग्य पदार्थ साग तथा तरकारीहरुमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिन थालेको छ । कालीमाटी तरकारी बजार विकास समितिमा दैनिक रुपमा परीक्षणका क्रममा पछिल्लो एक सातायता विषादीको अत्याधिक मात्रा भेटिएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएका यस्ता विषदीको प्रयोग साग तथा तरकारीमा अध्याधिक मात्रामा गरिदा मानव स्वास्थ्य थप जोखिममा...
