नेपालविरुद्ध चीन र भारतको यस्तो सहमति, नेपाली भूमिमा एकतर्फी भारतको विकास निर्माण
बुधबार, पुस १०, २०८१
बुटवलको चौराहा–गोलपार्क सडकमा नयाँ निर्माण कम्पनी
बुधबार, पुस १०, २०८१
आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडिएको बुटवलको चौराहा–गोलपार्क सडकको पुनः ठेक्का सम्झौता गरी धमाधम काम भइरहेको छ ।
दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन ध्यानाकर्षण
मंगलबार, पुस ९, २०८१
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराएका छन् ।
मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन् । उनले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रष्ट पार्नुपर्ने...
सय वर्ष पुरानो सुरुङ मार्ग सर्वसाधारणका लागि खुला
मंगलबार, पुस ९, २०८१
मकवानपुरको हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको स्वामित्व हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग...
नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना
सोमबार, पुस ८, २०८१
कपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताएका छन् । सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
