News 24 Television
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द !
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द ! माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीदिन अघि संसदमा सत्ता पक्षप्रति कठोर हुँदा राजावादी गतिविधिहरुप्रति नरम सुनिएका थिए । उनले संसदमा राजावादीहरुको बढ्दो गतिविधिलाई चुनौतीका रुपमा व्याख्या गरेपनि मुख्य चुनौती वर्तमान सत्ता नेतृत्वको चरित्रलाई नै औँल्याएका थिए ।  
 जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ? 
 जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ?  गणतान्त्रिक व्यवस्थाका नेतृत्वमाथि जनताका आक्रोश अझ छछल्किँदै गएका छन् । मुलुकमा राजवादीहरुको गतिविधि बढ्दैछ भने राजनीति दलहरुबीच नै पनि विमत्ति र कटुता बढ्दो छ । 
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ?
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ? प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, केहि दलहरुले प्रत्यक्ष निर्वाचनमा जाँदा पपुलिस्टहरुले निर्वाचन जित्ने भन्दै लोकतान्त्रिक पद्धतिमाथि नै शंका गर्ने गरेका छन् । चुनावबाट निर्वाचित हुने विषयमा किन दल र नेताहरुले डर पालिरहेका छन् ? यो विषयमा देखिएका मतभेद समेत रोचक र चासोमा लिने...
भाइमारा र मुर्ति चोरले चुरिफुरी गर्न थाले, ठेगान लगाउछौंः प्रचण्ड
भाइमारा र मुर्ति चोरले चुरिफुरी गर्न थाले, ठेगान लगाउछौंः प्रचण्ड माओवादी केन्द्र राजावादीको सक्रियतामा सशंकित बन्न पुगेको छ । जनता सडकमा आएको स्वीकारेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध निर्मम पेश हुन थालेका छन् । प्रचण्ड किन यसरी आक्रामक बन्न पुगे त ? 
गम्भीर बनेको हात्तीको उपचारपछि तङ्ग्रिने अपेक्षा
गम्भीर बनेको हात्तीको उपचारपछि तङ्ग्रिने अपेक्षा विगत केही महिना देखि घाइते अवस्थामा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा भौतारिरहेको यमजग नामको हात्तीको उपचारको लागि सरकारले चासो देखाएको छ । घाइते अवस्थामा रहेको हात्तीको उपचारको लागि महिनौसम्म पनि सरकार र सरोकारवाला निकायहरुले खासै चासो नदेखाएको भन्दै चौतर्फी आलोचना भएपछि चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आएर हात्तीको उपचार...
गणतन्त्र भर्सेस राजतन्त्रः कसका दाउ के ?
गणतन्त्र भर्सेस राजतन्त्रः कसका दाउ के ? राजतन्त्र पुर्नस्थापनाको माग राख्दै आन्दोलन होमिएका राजावादीलाई काउण्टर दिन माओवादी केन्द्रको नेतृत्वमा साना वाम घटकहरु आन्दोलनको तयारीमा छन् । सत्ताको नेतृत्व गरिरहेको अर्के वामपन्थी दल नेकपा एमाले र लोकतान्त्रिक दल नेपाली कांग्रेसले पनि गणतन्त्रको विकल्प नरहेको तर्क गर्दै आएका छन् । तर गणतन्त्र स्थापना पछि पनि मुलुकको अवस्था परिवर्तन नहुदाँ...
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ? 
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ?  विश्वमा प्रविधिको तीव्र विकाससँगै वित्तीय प्रणाली पनि द्रुत रूपमा परिष्कृत हुँदै गएको छ । यसैको एउटा उद्धाहरण डिजिटल करेन्सी आधुनिक आर्थिक प्रणालीको प्रमुख हिस्सा बन्दै गएको छ । जसले विस्तारै नगदको परम्परागत प्रयोगलाई प्रतिस्थापन गर्दैछ ।
उखु अभावले चैत्रमै उद्योग बन्दको अवस्थामा, क्रसिङ्ग बन्द
उखु अभावले चैत्रमै उद्योग बन्दको अवस्थामा, क्रसिङ्ग बन्द उखु उत्पादनमा नेपालको भूमिका राम्रो रहेको तथ्याङ्कमा देखिएपनि उखु अभावको कारण देखाउदै उद्योग नै बन्द भएको छ । सर्लाहीमा संचालित वटै चिनी उद्योगले यो वर्षको क्रसिङ्ग बन्द गरेका छन । एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योग यसवर्ष भने फागुनमै उखु अभावमा परेको बताइएको छ । 
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान 
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान  हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए । 
Weather Update