News 24 Television
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा...
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
कास्कीमा देखियो यस्तो दृष्य ! अब अरुले के सिक्ने ?
कास्कीमा देखियो यस्तो दृष्य ! अब अरुले के सिक्ने ? देशभरका स्थानीय तहहरुले आफ्नो स्थापना दिवस मनाउदै गर्दा कास्कीको रुपा गाउँपालिकामा फरक दृष्य देखिएको छ । यस गाउँपालिकाले केवल औपचारिकतामा सीमित रहेर मात्रै स्थापना दिवस मनाएको छैन । हरेक जातजाति, धर्म र संस्कृतिको उत्सवका रुपमा दिवस मनाउँदा यो साँच्चीकै महोत्सव भन्दा फरक थिएन । 
स्ववियु निर्वाचनः सत्तारुढ दलबाटै निर्वाचन कार्यक्रम अवरुद्ध 
स्ववियु निर्वाचनः सत्तारुढ दलबाटै निर्वाचन कार्यक्रम अवरुद्ध  देशभर त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते निर्वाचन हुँदैछ । मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । विहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र चुनाव प्रचारप्रसार पनि गर्न पाउनेछन् । तर देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबाटै आगजनी र तालाबन्दी गर्दा निर्वाचन कार्यक्रम नै प्रभावित भएका...
प्रधानमन्त्रीदेखि मन्त्रीको सम्पत्ति यसरी गुपचुप ! खोतल्ने कसले ?
प्रधानमन्त्रीदेखि मन्त्रीको सम्पत्ति यसरी गुपचुप ! खोतल्ने कसले ? सरकारले मुलुकमा सुशासन कायम गर्नेकुरा लज्जाजनक र हाँस्यास्पद रहेको भन्दै सांसदहरुले संसदमै कटाक्ष गरेका छन् । सरकार गठन भएको सात महिनासम्म पनि सम्पत्ति सार्वजनिक नगरेको सरकारले सुशासनको कुरा गर्नै नसुहाउने टिप्पणी उनीहरुको छ । 
निजीलाई पोस्ने गरी सरकारी शिक्षक सडकमा 
निजीलाई पोस्ने गरी सरकारी शिक्षक सडकमा  आफ्ना अधिकार सुनिश्चित गर्न, सरकारलाई सम्झाउन, र शिक्षाको भलो गर्न भन्दै शिक्षकहरू पढाई छाडेर फेरि सडकमा आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन् । 
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान 
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान  जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगाएत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाइने  बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरुमा घट्दै गएको छ । नेपालमा व्यापार हुने जडीबुटीहरूको कुल परिणामको ४७ प्रतिशत यस प्रदेशबाट उत्पादन हुने गरेको छ । तर, अब यो उत्पादन नै जोखिममा परिसकेको छ । 
गणतन्त्रमाथि खतराको घण्टी किन बज्यो ? राजतन्त्र भर्सेस गणतन्त्रका फेहरिस्त
गणतन्त्रमाथि खतराको घण्टी किन बज्यो ? राजतन्त्र भर्सेस गणतन्त्रका फेहरिस्त नेपालमा हाल संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास छ । तर, अहिले गणतन्त्र राम्रो शासन प्रणालीको आभास गराउने वा अस्थित्व नै संकटमा पार्ने ? यि गम्भीर प्रश्नको सामना गरिरहेको छ । राजतन्त्रको मुद्दा जोडतोडले उठिरहेको बेला के गणतन्त्रको विकल्प खोज्न थालिएको हो त ? यो अर्को अहम प्रश्न हो । 
Weather Update