राजश्व उठाएर खर्च धान्नै सकस, विधेयक ल्याउनुको कारण यस्तो
आइतबार, चैत ३, २०८१
ठमेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
आइतबार, चैत ३, २०८१
काठमाडौँको ठमेलस्थित नर्सिङचोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौँ ठमेल ईविजाको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं. २६, ठमेल पर्यटन विकास परिषद, किवानिस क्लब अफ नेपाल होराइजन, त्रिदेवी मार्ग उपसमिति र क्लब एण्ड डिस्को व्यापार संघको सहयोग र हिमालय ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राविधिक सहयोगमा शनिबार उक्त...
पदम सुन्दासलाई 'बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान गरिने
आइतबार, चैत ३, २०८१
सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ। मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो।
कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक
आइतबार, चैत ३, २०८१
कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा।डा। कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा...
विद्यार्थी संरचना नबनाउँदा रास्वपा रित्तै
आइतबार, चैत ३, २०८१
मुलुकमा आम नागरिकमा वर्तमान राज्य ब्यवस्थाप्रति निराशा छाइरहेका बेला राजावादीहरु सक्रिय भइरहेका छन् । युवा पंक्तिमा मुलधारका राजनीतिक दलहरुप्रतिको आक्रोशका कारण नयाँ दलहरु पनि उदाएका छन् । तर राजनीतिको जग मानिने विश्वविद्यालयमा भने न त राजावादीहरुको बाहुल्यता छ, न त रास्वपा लगायतका उदीयमान दलहरुको विद्यार्थी संगठनहरु नै छन् ।
रास्वपाको आरोपमा कांग्रेस नेताको प्रतिवाद, के–के तथ्य खुलाए ?
आइतबार, चैत ३, २०८१
कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको भन्दै संसदमा जोडतोडले आवाज उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि विश्वासको संकट आउने त होइन ? शंका गर्न थालिएको छ । रास्वपाले संसदमा दाबी गरेअनुसारको जग्गाको स्वामित्व आरोपित व्यक्तिको नाममा नहुनु र व्यवस्थित प्रतिरोधपछि यो विषयको तनाव लम्बिने संकेत देखिएको छ ।
१८ गभर्नर बन्ने आंकाक्षीहरु, चर्चामा छन् यी नाम
आइतबार, चैत ३, २०८१
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । चैत २४ गतेदखि कार्यकाल सकिन लागेका गभर्नर अधिकारीपछि १८ औँ गभर्नर को बन्छ भन्ने जिज्ञासा आमरुपमा देखिन थालेको छ । आर्थिक मन्दी, सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टको सूचीमा परेको विषम परिस्थितिमा अब बन्ने गभर्नरले सामना गर्नु पर्ने...
फाइदासँगै डिजिटल वालेटहरुमा यस्ता जोखिम पनि
आइतबार, चैत ३, २०८१
नेपालमा ईसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेटको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारसँगै यी प्लेटफर्महरूले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत साउनमा डिजिटल वालेटमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो...
छायाँदेवीमा सर्वसाधारणलाई आइपीओको फन्दामा हाल्दै सरकार !
आइतबार, चैत ३, २०८१
नेपाली सेयर बजारमा छिर्ने कम्पनीको स्थिति, अवस्थिति र कानूनी झमेलाका छन वा छैनन् ? सर्वसाधारणले लगानी गर्ने स्थितिमा उनीहरुको लगानी सुरक्षित हुन्छ वा हुन्न ? यसको जिम्मा लिनुपर्ने निकाय नेपाल धितोपत्र बोर्ड चलखेल र सेटिङमा डुब्न थालेको आरोप चर्को बन्न पुगेको छ । नयाँ स्टक एक्सचेन्जदेखि छायाँदेवी कम्प्लेक्स प्रकरणसम्म आइपुग्दा...



