मोबाइल बैंकिङ र मोबाइल वालेटबारे जान्नै पर्ने कुरा
शनिबार, फागुन १०, २०८१
सांसदको एक्सन बेरुजुमा कम ! सरकारको पनि पुगेन दम !
शनिबार, फागुन १०, २०८१
मुलुकमा सुशासनको अवस्था कस्तो छ ? यसको परिदृष्य देखाउने एउटा महत्वपूर्ण पक्ष बेरुजुको अवस्था पनि हो । राज्यसत्ता सञ्चालन गर्नेहरुले सुशासन र समृद्धिको लोकप्रिय नारालाई जोडतोडले उठाउदै गर्दा के उनीहरुका कारबारबाही नियमानुसार चलिरहेका छन् त ?
ज्ञानेन्द्रलाई नारायणहिटी र राजगद्दी प्यारो, साथ राप्रपाको !
शनिबार, फागुन १०, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी पु¥याएरै छाड्ने दाबी गरेको छ । पोखरामा आयोजित भण्डाफोर कार्यक्रमबाट राजावादी नेताहरुले राजा ल्याउने वातावरण बनेको भन्दै शान्तिपूर्ण ढंगले राजा ल्याउन नदिए परिणाम नराम्रो हुने चेतावनी समेत दिएका हुन् ।
डोनाल्ड ट्रम्प सत्तामा आउँदा नेपाललाई कस्तो सुरक्षा चुनौति ?
शनिबार, फागुन १०, २०८१
नेपाली सेनाले सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको छ । सेनाले बहुआयामिक किसिमका सुरक्षा चुनौति थपिएको भन्दै यसको कारणमा भूराजनीतिदेखि विभिन्न पक्षलाई केन्द्रमा राख्नुपर्ने भनिएको छ ।
माधवले बाध्यताले बोल्ने वाक्य ‘कसैसँग एकता हुन्न’
शनिबार, फागुन १०, २०८१
नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक चलिरहेको छ । पार्टी विभाजनलाई सहि भनिरहेका माधव नेपालले पार्टीलाई चलायमान बनाउन सकेका छैनन् । उनको पार्टीबाट अन्य पार्टीमा जानेहरुको लर्को लागि रहेकै छ । तर, उनी अहिले पनि एकता कसैसँग नहुने किन भनिरहेका छन् त ?
केआईआईटीबाट भाग्दै आइपुगे विद्यार्थी, काठमाडौंमा दर्दनाक चित्कार !
शनिबार, फागुन १०, २०८१
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफ्नै सहपाठी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि असुरक्षित महशुस गर्दै स्वदेश फर्कनुपरेको बताइरहेका छन् ।
सामाजिक सञ्जाल विधयेकमा माओवादी लगायतका दलहरु बेकारमा कराएः ओली
शनिबार, फागुन १०, २०८१
सरकारले सामाजिक संञ्जाललाई मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले सामाजिक संञ्जाल बिद्येयकको तयारी गरिरहेको दाबी गर्दै सामाजिक सञ्जालमा भइरहेका अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । सोसल मिडिया तथा आम संञ्चारका माध्यमको शैली र प्रस्तुती नेपाली सामाजिक सद्भाव भड्काउने र भ्रम सिर्जना गर्ने खालको रहेको भन्दै उनले आपत्ति पनि...
गाउँले विस्थापित हुने कारण, खप्तड राष्ट्रिय निकुञ्ज
शनिबार, फागुन १०, २०८१
गरीबीको चपेटामा परेका युवाहरू रोजगारीको खोजीमा विदेश जान थालेपछि अछाम जिल्ला साँफे बगर नगरपालिका ११ देविस्थान गाउँ सुनसान भएको छ । विगत पाँच वर्षदेखि देवीस्थानका स्थानीय रोजगारीका लागि विदेश जान थालेपछि दिन प्रतिदिन गाउँघरमा ताला लाग्न थालेका छन् ।
प्रकृतीको अन्त्येष्टिपपछि न्यायका लागि भैरहवामा प्रदर्शन
शनिबार, फागुन १०, २०८१
भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा ¥यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नेपाली विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिने भारतको प्रतिबद्धता
शनिबार, फागुन १०, २०८१
साप्ताहिक मिडिया ब्रिफिङमार्फत् नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्युमा भारतीय विदेश मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युमा समवेदना व्यक्त गर्दै दोषीलाई कारबाही गरिने बताएका छन् ।
ट्रम्पले ‘फ्रड’ भनेपछि नेपालमा तरंग, खोजिनथाल्यो ५ अर्ब ४३ करोडको हिसाब ?
शनिबार, फागुन १०, २०८१
अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले विदेशी सहायताहरु कटौती गर्दै जाने रणनीति लिएका छन् । जसअन्तर्गत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पनि तत्कालका लागि बन्द भएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने देखिन्छ ।
मन्त्री दाहाललाई प्रश्न- 'पुँजीगत खर्च बढाउन कानूनी सुधार गर्नेबारे किन सोचिएन ?'
शुक्रबार, फागुन ९, २०८१



