News 24 Television
गढीमाई मेला कसरी शुरु भयो ? माता स्थापनाको इतिहास थाहा पाउनुस् 
गढीमाई मेला कसरी शुरु भयो ? माता स्थापनाको इतिहास थाहा पाउनुस्  बारा जिल्लाको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको घुइँचो लागेको छ । देश विदेशका लाखौंको संख्यामा आउने दर्शनार्थीहरूको भिडले भरिपूर्ण गढीमाई मेला बलिको लागि पनि त्यतिकै चर्चित रहेको छ । 
बीआरआईमा प्रधानमन्त्री ओलीलाई देउवाको दरिलो साथ 
बीआरआईमा प्रधानमन्त्री ओलीलाई देउवाको दरिलो साथ  प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सकेर फर्किएपछि उनको भ्रमणको समिक्षा शुरु भएको छ । ओलीले चीनमा गरेको बीआरआई सम्झौतामा सत्तारुढ दल नेपाली कांग्रेसले नै आशंकाको दृष्टीले हेरेको छ भने प्रधानमन्त्री ओली गठबन्धनलाई आश्वस्त पार्न उद्दत छन् । किन गठबन्धनमा यस्तो दरारको संकेत देखा प¥यो त ? 
ऋण कि अनुदानः बीआरआईको बहसमा के भन्छ एमाले ?
ऋण कि अनुदानः बीआरआईको बहसमा के भन्छ एमाले ? प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला दुई देशबीच भएको बीआरआई सम्झौताले नेपालको राजनीतिमा तरङ्ग पैदा गरिदिएको छ । 
स्वयम्भूको डाँडाबाट भुटानी नरेशले काठमाडौँ नियाल्दा 
स्वयम्भूको डाँडाबाट भुटानी नरेशले काठमाडौँ नियाल्दा  भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले नेपालको अनौपचारि भ्रमण गरेर फर्किएका छन् । केहि समय पहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रातो कार्पेट बिछ्याएका भुटानी राजाको नेपाल प्रवेशलाई नीजि भ्रमणको रुपमा लिइएपनि यसको रणनीतिक प्रभाव कस्तो रहला ? 
रविको मानव अधिकार हनन, रास्वपाले गरायो ध्यानाकर्षण
रविको मानव अधिकार हनन, रास्वपाले गरायो ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा जोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले करिब २ महिनादेखि हिरासतमा राखेको छ । पछिल्लो समय लामिछानेलाई विभिन्न जिल्ला डुलाउँदै दुःख दिइरहेको र राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले थप विरोध जनाएको छ । बयानका लागि पोखराबाट काठमाडौँ र काठमाडौँबाट चितवन...
काँग्रेससँगै बारम्बार झस्किन्छन् ओली, के छ त्यस्तो ‘थ्रेट’ ? 
काँग्रेससँगै बारम्बार झस्किन्छन् ओली, के छ त्यस्तो ‘थ्रेट’ ?  प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ता गठबन्धनप्रतिको शंका र त्रास कायमै देखिन्छ । नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित सरकार बनेको ५ महिना पूरा हुन लाग्दा पनि ओलीमा गठबन्धनप्रतिको त्रास र शंका उत्तिकै देखिने गरेको हो । बाँकी समयको आधा–आधा कार्यकाल सत्ता नेतृत्व गर्ने समझदारी गरेर काँग्रेस–एमालेले गत असारमा सरकार निर्माण...
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न 
कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न  युएसएड (यएसएआइडी) सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ । 
कर्णालीले चितवनलाई हराउँदै निकाल्यो पहिलो जित 
कर्णालीले चितवनलाई हराउँदै निकाल्यो पहिलो जित  धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन...
विविध कोणबाट एमालेको विश्लेषण, किन आएन सोचेअनुसार मत ?
विविध कोणबाट एमालेको विश्लेषण, किन आएन सोचेअनुसार मत ? उपनिर्वाचनको नजिजासँगै विभिन्न दलहरुले आ–आफ्नै कोणबाट भिन्न–भिन्न विश्लेषण गरिरहेका छन् । यस्तोमा माओवादी केन्द्र उत्साहीत देखिन्छ भने, संसदको सबैभन्दा ठूलो दल काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले निर्वाचन परिणामप्रति समीक्षा गर्ने मोडमा छन् । उपनिर्वाचन परिणामले काँग्रेलाई पहिलो दल बन्न नरोकेपनि सन्तोष बनाउन सकेको छैन । 
८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य
८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । उनले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताए । उनले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत...
Weather Update