ओलीपछिको भाग खान देउवाको यस्तो रणनीति
सोमबार, फागुन १२, २०८१
ओली दम्पतिको घर चर्चा – ‘आफ्नै बलबुताले बनायौँ , भ्रष्टाचार गरेनौँ’
सोमबार, फागुन १२, २०८१
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको संज्ञा दिइने गरिन्छ । राजनीतिक र जनस्तरबाट विविध भ्रष्टाचारको प्रकरणमा उनको नाम जोडिँदै आएका छन् ।
ट्रम्पले धक्का दिँदा सांसदले छोपे मौका ! सुधार छैन ‘बर्बर’ मात्रै !
सोमबार, फागुन १२, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीमार्फत नेपाललाई दिएको अनुदानमा ठगी भएको अभिव्यक्तिले फैलाएको तरंग अझै कम भएको छैन ।
विश्व राजनीति र नेपाली सेनाले देखेको सुरक्षा खतरा !
सोमबार, फागुन १२, २०८१
विश्व राजनीतिमा देखिएको परिवर्तनका कारण सुरक्षा चुनौति थपिएको निष्कर्ष निकालेको छ । सेनाले बढ्दो सुरक्षा चुनौतिलाई नजिकबाट नियालिरहेको भन्दै यसका विभिन्न आयामबारे जानकारी गराएको छ ।
पृतनापति समन्वयात्मक बैठकपछि सेनाले सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै सेनाले शान्ति मिसनमा नेपालले खेलेको भूमिकाबारे प्रष्ट पार्दै...
‘राजा’ को एक तीरले मच्चियो सनसनी ! रेकर्ड आउटसम्मै रडाको
सोमबार, फागुन १२, २०८१
प्रतिनिधिसभा होस वा राष्ट्रियसभा, पुर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि चर्काचर्कीमा उत्रिएको छ । पूर्वराजालाई संविधानअनुसार निर्वाचन लडेर आउन चुनौति दिनेदेखि स्पेस दिनुपर्ने आवाज संसदमा उठिरहेका छन् ।
झन जटिल बन्दै नो केबलकार प्रदर्शन, आइतवारदेखि निषेधाज्ञा
सोमबार, फागुन १२, २०८१
ताप्लेजुङको पाथीभरामा निर्माण गर्ने भनिएको केबलकार विवाद उत्कर्षमा पुगेको छ । यति समूहसँग रहेको सेयर स्वामित्व किनेको आइएमई ग्रुपले निर्माण थालेपछि विवाद चर्किएको छ । पाथीभरा केबलकारको सेयर स्वामित्वदेखि यसमा देखिएको विवादको फेहरिस्त कस्तो छ त ?
घले गाउँमा चलचित्रकर्मी जम्मा, चाखलाग्दा संवाद श्रङ्खला !
सोमबार, फागुन १२, २०८१
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा लमजुङको घले गाउँमा सिनेमा संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा चलचित्र क्षेत्र सम्बन्धि चार सेसनमा विभिन्न विषयवस्तु माथि गहन छलफल गरिएको हो ।
नगरपालिका र समितिको भिडन्त, विद्यार्थीमाथि यस्तो अत्याचार !
सोमबार, फागुन १२, २०८१
सर्लाहीको हरिपुर्वा नगरपालिका ५ स्थित केश्वर गरिब जनता मा.वि.का विद्यार्थीले विद्यालयमा ४ दिनदेखि तालाबन्दी गरेका छन । विद्यालयको प्रधानाध्यापक बस्ने तथा लेखा शाखामा तालाबन्दी गरिएको छ । महिनौदेखि नै विषयगत शिक्षकको अभाव हुँदा पनि विद्यालय प्रशासनले ध्यान नदिएको भन्दै उनीहरु तालाबन्दीमै उत्रेका हुन् ।
वामदेवको सुझाव ज्ञानेन्द्रलाई– ‘प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्नुस्’
आइतबार, फागुन ११, २०८१


